ढुंगा गिट्टी चोर्ने आठवटा सवारी साधन पक्राउ

इलाका प्रहरी कार्यालय केराबारीले खोलाजन्य पदार्थ चोरीमा संलग्न आठवटा सवारी साधन नियन्त्रणमा लिएको छ। प्रहरीले ति साधन ...


इलाका प्रहरी कार्यालय केराबारीले खोलाजन्य पदार्थ चोरीमा संलग्न आठवटा सवारी साधन नियन्त्रणमा लिएको छ। प्रहरीले ति साधन रातको समयमा खोलाजन्य पदार्थ(ढुंगा गिट्टी) चोर्दै गर्दा नियन्त्रणमा लिएको हो।
प्रहरीले केराबारी गाउँपालिकाको वडा नम्बर ८को बीचमा पर्ने खदम खोलाबाट ति साधन नियन्त्रणमा लिएको स्थानीयले जानकारी दिएका छन्। प्रहरीले ब्यापक गस्ति बढाएपनि इलाका प्रहरी कार्यालय केराबारीभित्रैका केहि प्रहरीसँगको सेटिङ्गमा रातभर चोरी हुने गरेको बेलबारी प्रहरीको बिशेष टोलीले केहि दिन अघि हाईवा, ट्रिपर जेसिभी नियन्त्रणमा लिएपछि खुलासा भएको थियो। 
प्रहरीले यो पटक नेपाली कांग्रेस आवद्व स्थानीय कांग्रेस अगुवाको पनि साधन नियन्त्रणमा लिएको स्थानीय श्रोतले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन्। ती खदम खोलामा रातभर चोरीहुन थालेपछि प्रहरी कार्यालयले बिशेष प्रहरीनै परिचालन गरेको छ।
प्रहरीले यो पटक ना २६२७, ना ५०१४ ना ६००नम्बरको हाईवा यसैगरी को ६४९०, को ५४११, को ६३७६, ना ४२७५ ना ४१११ नम्बरको पाँचवटा ट्याक्टर नियन्त्रणमा लिएको हो।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: ढुंगा गिट्टी चोर्ने आठवटा सवारी साधन पक्राउ
ढुंगा गिट्टी चोर्ने आठवटा सवारी साधन पक्राउ
https://2.bp.blogspot.com/-eCjOmO8Xbkw/W1LeKE9pwZI/AAAAAAAAAJQ/H8StSgo9Ugwxwan4HI-R-kcgn9PhLk7hQCLcBGAs/s640/4cfbf359-f476-31ff-8887-14dbad6af5c2_1532081308.jpg
https://2.bp.blogspot.com/-eCjOmO8Xbkw/W1LeKE9pwZI/AAAAAAAAAJQ/H8StSgo9Ugwxwan4HI-R-kcgn9PhLk7hQCLcBGAs/s72-c/4cfbf359-f476-31ff-8887-14dbad6af5c2_1532081308.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2018/07/5-1.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2018/07/5-1.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।