पिसाब गर्न गएकी किशोरी बलात्कृत

सिरहाको  गोलबजार नगरपालिका– ९ की १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी आरोपमा प्रहरीले एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।    जबर...

Image result for balatkar

सिरहाको  गोलबजार नगरपालिका– ९ की १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी आरोपमा प्रहरीले एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 
जबरजस्ती करणी आरोपमा मिर्चैया नगरपालिका– ९ ढोडनाका २५ वर्षीय दिपककुमार मण्डललाई प्रहरीले पक्राउ गरेको हो । 
 
घर नजिकैको बारीमा पिसाब गर्न गएको बेला शुक्रबार बेलुका मिर्चैया नगरपालिका –९ ढोडनाका २५ दिपक कुमार मण्डल र १९ वर्षिय श्यामकुमार महराले लछारपच्छार गरी मुख छोपेर जबरजस्ती करणी गरिरहेको बेला हल्लाखल्ला भएपछि स्थानीयले पक्राउ गरी मण्डललाई प्रहरीमा बुझाएका हुन् । महरा भने फरार भएको प्रहरीले जनाएको छ । 
 
पक्राउ परेका मण्डललाई जवरजस्ती करणीको मुद्दा दर्ता गराइएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेश सुवेदीले जानकारी दिनुभयो । फरार महराको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।  

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: पिसाब गर्न गएकी किशोरी बलात्कृत
पिसाब गर्न गएकी किशोरी बलात्कृत
https://newsnaka.files.wordpress.com/2016/09/rape-nn.jpg?w=700
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2018/02/blog-post_17.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2018/02/blog-post_17.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।