रामचन्द्र पौडेलको चुनावीसभामा कविता वाचन गर्दागर्दै एक कार्यकर्ताको मृत्यु

१ मंसिर, दमौली । तनहुँको भानु नगरपालिका–१२ मा बिहीबार कांग्रेस नेता रामचन्द्र पौडेलको चुनावी सभा भइरहेको थियो । पौडेलले सभालाई सम्बोधन गरि...

१ मंसिर, दमौली । तनहुँको भानु नगरपालिका–१२ मा बिहीबार कांग्रेस नेता रामचन्द्र पौडेलको चुनावी सभा भइरहेको थियो । पौडेलले सभालाई सम्बोधन गरिसकेपछि उदघोषकले कांग्रेस कार्यकर्ता श्रीभद्र पण्डितलाई मञ्चमा बोलाए ।
पण्डित माइक समातेर कविता वाचन गर्न थाले । ‘जबसम्म खोला बगिरहन्छ कांग्रेस रहिरहन्छ, म बाँचुञ्जेल कांग्रेस रहिरहन्छु’ भावको कविताका केही अंश मात्रै के वाचन गर्न भ्याएका थिए, उनी ढले ।
उनलाई कांग्रेस कार्यकर्ताहरुले उपचारका लागि डुम्रेको अस्पतालमा त पुर्‍याए । तर, उनलाई कार्यकर्ताहरुले बचाउन सकेनन् । केही समयअघि आफैंले वाचन गरेको कवितामा भनेझैं उनले कांग्रेस भएरै धर्ती छाडे ।
कांग्रेस तनहुँले दिएको जानकारी अनुसार, ५६ वर्षीय पण्डितको शुक्रबार तार्कुघाटमा अन्त्येष्टि गरिँदैछ । onlinekhabar source

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: रामचन्द्र पौडेलको चुनावीसभामा कविता वाचन गर्दागर्दै एक कार्यकर्ताको मृत्यु
रामचन्द्र पौडेलको चुनावीसभामा कविता वाचन गर्दागर्दै एक कार्यकर्ताको मृत्यु
https://www.onlinekhabar.com/wp-content/uploads/2017/11/Shri-Bhadra-Pandit.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/11/blog-post_93.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/11/blog-post_93.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।