महरा, पुन र ओनसरीलाई लक्षित गरेर रेड बुल बम विस्फोट

रोल्पा  । चुनावी अभियानका क्रममा रोल्पामा माओवादीका शीर्ष नेताहरुलाई लक्षित गरेर रेड बुल बम पड्काइएको छ ।   सुलिचौर हुँदै लिवाङ आउने क्...


रोल्पा  । चुनावी अभियानका क्रममा रोल्पामा माओवादीका शीर्ष नेताहरुलाई लक्षित गरेर रेड बुल बम पड्काइएको छ ।  
सुलिचौर हुँदै लिवाङ आउने क्रममा कृष्णबहादुर महरा, बर्षमान पुन (अनन्त), पूर्व सभामुख ओनसरी घर्ति र कूलप्रसाद केसीलाई लक्षित गरेर भदौरे भन्ने स्थानमा शुक्रबार दिउँसो बम विस्फोट गराइएको हो ।
बम विस्फोटबाट कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रोप्पाका डिएसपी ज्ञानेन्द्र फुँयालले रातोपाटीलाई जानकारी दिए । 
उनका अनुसार नेताहरुको सुरक्षामा रहेका सशस्त्र प्रहरीले जवाफी फयार गरेका थिए । करिब तीन राउण्ड गोली चलेको उनले बताए । 
आक्रमणकारीले बाटोमाथिको जंगलबाट बम खसालेका थिए । तर, बम गाडीमा नलागेर बीच बाटोमा पड्किएको थियो । 

रातोपाटी संवाददाता

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: महरा, पुन र ओनसरीलाई लक्षित गरेर रेड बुल बम विस्फोट
महरा, पुन र ओनसरीलाई लक्षित गरेर रेड बुल बम विस्फोट
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/11/blog-post_82.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/11/blog-post_82.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।