राजन केसी भर्सेस हितमान शाक्यः के भन्छन् उम्मेदवार

१९ कात्तिक, काठमाडौं । काठमाडौं १० का उम्मेदवारद्वय कांग्रेसका राजन केसी र वाम गठबन्धनका हितमान शाक्य दुबैले आफू जित्ने दाबी गरेका छन् । ...

१९ कात्तिक, काठमाडौं । काठमाडौं १० का उम्मेदवारद्वय कांग्रेसका राजन केसी र वाम गठबन्धनका हितमान शाक्य दुबैले आफू जित्ने दाबी गरेका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको खेलकुदमन्त्री समेत रहेका केसीले १० नम्बरका जनताले आफूलाई रुचाएको दाबी गरे । उनले भने, कुन घर कुन दिशा फर्केको छ, दैलो कता फर्किएको, जनताहरुको के समस्या छ भन्ने कुरा मलाई सोध्नुहोस्, म यहीँ बसेर भनिदिन्छु ।’
२०७० को संविधानसभा चुनावमा माओवादी अध्यक्ष प्रचण्डलाई भारी मतान्तरले हराएका केसीले यो पटक अझ धेरै मत पाउने दाबी गरे । उनले भने, २० हजार मतलाई ४० बनाउँछु ।’
यदि बनाउन सकिन भने म आजीवन रिपोर्टर्स क्लब आउँदिन्, ऋषि धमलाजीले यो कुरा लेखेर राखे हुन्छ।’
वाम गठबन्धनका उम्मेदवार माओवादी नेता हितमान शाक्यले पनि आफ्नो जित पक्का रहेको दाबी गरे ।
आफूले जीवनमा कुनै पनि प्रतिष्पर्धा नहारेको भन्दै उनले गर्दै भने ‘जनताले मलाई भोट हाल्छन्, यो कुरामा म पूर्ण विश्वस्त छु ।’
१० नम्बर क्षेत्र वामपन्थीहरुको बर्चश्व रहेको भन्दै उनले भने, ‘०७० मा केसीले जित्नुभयो, त्यतिवेला माओवादी विभाजित भएको थियो, अहिले हामी एकताबद्ध भएका छौं, एमाले र माओवादी एक भएर अघि बढेका छौं ।’
आफू बाग्लुङमा जन्मिएको भएपनिआफ्नो थाकथलो बाग्मति नै भएको जिकिर गरे । उनले थपे, ‘जनता प्रष्ट हुनुपर्छ, म बाग्लुङमा जन्मिएको हुँ । तर, अहिले १० नम्बर क्षेत्रकै बासिन्दा हुँ, बरु केसीजी अन्तै बस्नुहुन्छ ।’ sourceअनलाइनखबर

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: राजन केसी भर्सेस हितमान शाक्यः के भन्छन् उम्मेदवार
राजन केसी भर्सेस हितमान शाक्यः के भन्छन् उम्मेदवार
https://www.onlinekhabar.com/wp-content/uploads/2017/11/Rajan-kc-and-Hitman-Shakya-.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/11/blog-post_61.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/11/blog-post_61.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।