शेरधनलाई लक्षित गरेर बम आक्रमण भएपछि बोले केपी ओली

काठमाडौं– नेकपा एमालेका प्रदेश नम्बर १ का सहसंयोजक तथा  भोजपुर १ का प्रदेश सभा  सदस्य उम्मेदवार शेरधन राईमाथि आज भएको आक्रमणको नेकपा एमा...


काठमाडौं– नेकपा एमालेका प्रदेश नम्बर १ का सहसंयोजक तथा  भोजपुर १ का प्रदेश सभा  सदस्य उम्मेदवार शेरधन राईमाथि आज भएको आक्रमणको नेकपा एमालेले कडा शब्दमा निन्दा गरेको छ ।
एमालेका अध्यक्ष केपी ओलीले एक विज्ञप्ति जारी गर्दै राईमाथि भएको  सांघातिक आक्रमणलाई  पार्टीले गम्भीरतापूर्वक लिएको बताएका छन् ।
 उनले आक्रमणलाई आफूले सिंगो एमालेपार्टीपंक्तिमाथिको आक्रमणको रुपमा लिएको भन्दै  घटनामा जोसुकै संलग्न भएको भएपनि उनीहरुको उद्देश्य लोकतन्त्रलाई संस्थागत हुन नदिने, निर्वाचनलाई भाड्ने र मुलुकलाई भाँडभैलो मच्चाइरहने स्पष्ट भएको बताएका छन् ।
विज्ञप्तिमा बाम गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्को गर्दै  आक्रमणको घटना जारी रहनुले  आफू आश्चर्यचकित भएको भन्दै ओलीले  यस्ता खालका घटनाप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् । 

रातोपाटी source


COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: शेरधनलाई लक्षित गरेर बम आक्रमण भएपछि बोले केपी ओली
शेरधनलाई लक्षित गरेर बम आक्रमण भएपछि बोले केपी ओली
http://ratopati.prixa.net/media/albums/KP-Oli-2-1_NbayBWLx2Y.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/11/blog-post_53.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/11/blog-post_53.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।