मतपत्रको विषयमा सर्वोच्चमा पुनः अर्को रिट

काठमाडौं–समानुपातिक र प्रत्यक्षतर्फको मतपत्र अलग अलग हुनुपर्ने मागसहित परेको रिटमा आजदेखि बहस शुरु भएको छ । अधिवक्ता सीताराम आग्रवालले क...


काठमाडौं–समानुपातिक र प्रत्यक्षतर्फको मतपत्र अलग अलग हुनुपर्ने मागसहित परेको रिटमा आजदेखि बहस शुरु भएको छ ।
अधिवक्ता सीताराम आग्रवालले कात्तिक १४ गते सर्वोच्च अदालतमा समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणालीको मतपत्र अलग अलग हुनुपर्ने तथा समानुपातिकको नामावली नबुझाएका दलको चुनाव चिन्ह समानुपातिक मतपत्रमा राख्न नहुने माग सहितको दुई रीट दायर गरेका थिए ।
यसअघि राष्ट्रिय जनता पार्टी नेपालका महासचिव सर्वेन्द्रनाथ शुक्लाले प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र अलग अलग हुनुपर्ने भन्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले सोही अनुसार फैसला गरेर मतपत्र छपाई शुरु गर्दा पुनः अर्को रीट परेको हो ।
समानुपातिकको बन्द सूचि नबुझाएका दलको पनि चुनाव चिन्ह समानुपातिक मतपत्रमा रहेको छ । त्यसको खारेजको माग गर्दै अग्रवालले रीट दायर गराएका छन् । ९४ दलमध्ये ४९ दलले मात्र समानुपातिकका लागि बन्द सुची बुझाएका छन् । अर्थात सो मतपत्रमा ४५ वटा चुनाव चिन्ह बढी छ ।
समानुपातिकको उम्मेदवार नै नभएको दलको चुनाव चिन्ह राख्दा मतदाता झुक्किएर त्यहाँ मत हाल्न सक्ने  भएकाले उम्मेदवार नभएको चुनाव चिन्ह हटाउन रीटमा माग गरिएको छ ।
अधिवक्ता अग्रवालले रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, निर्वाचन आयोग तथा प्रमुख निर्वाचन आयुक्तलाई प्रतिपक्षि बनाएका छन् ।  source ratopati

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: मतपत्रको विषयमा सर्वोच्चमा पुनः अर्को रिट
मतपत्रको विषयमा सर्वोच्चमा पुनः अर्को रिट
http://ratopati.prixa.net/media/albums/01022016084843supreme-court-building-BR1-1000x0_RGfWrQ2hjc.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/11/blog-post_46.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/11/blog-post_46.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।