किशोरी बलात्कारका २ आरोपी पक्राउ

८ कात्तिक, रौतहट । चन्द्रपुर नगरपालिकास्थित सुुस्तःमनस्थितिकी एकजना किशोरीलाई बलात्कार गरेका स्थानीय दुुई युुवकलाई प्रहरीले पक्राउ गरेको छ ...

८ कात्तिक, रौतहट । चन्द्रपुर नगरपालिकास्थित सुुस्तःमनस्थितिकी एकजना किशोरीलाई बलात्कार गरेका स्थानीय दुुई युुवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चन्द्रपुर नगरपलिका–७ का १७ वर्षीयय श्रवन महतो र १७ वर्षीय विनोद महतो रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त प्रमुख रामकुुमार दानीले जानकारी दिए ।
अभियुुक्त दुवैउपर जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको उनले जानकारी दिए । बिहीबार अपराह्न चन्द्रपुर चोकमा बसिरहेकी उक्त १६ वर्षीया किशोरीलाई अभियुुक्तले ललाइफकाइ जंगलमा लगेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
पीडित किशोरीको मेडिकल जाँचपछि अभियुुक्त दुवै जनालाई बिहीबार नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बिहीबार साँझ ढिलोसम्म घर नफर्किँदा आमाले खोज्दै जाँदा जंगल घेउमा भेटिएकी कान सुुन्न नसक्ने पीडितले आरोपीले अनैतिक कार्य गरेको आमालाई बताएपछि आमाको मौखिक जाहेरीको आधारमा प्रहरीले दुवैजना आरोपीलाई पक्राउ गरेको थियो ।
 २०७४ कार्तिक १८ गते १२:१६ मा प्रकाशित

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: किशोरी बलात्कारका २ आरोपी पक्राउ
किशोरी बलात्कारका २ आरोपी पक्राउ
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/11/97.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/11/97.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।