ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुर्इको मृत्यु

६ मंसिर, इलाम । मेची राजमार्गको फिक्कलमा बुधबार विहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुर्इ जनाको मृत्यु भएको छ । झापाबाट इलामतर्फ आइरहेको...

६ मंसिर, इलाम । मेची राजमार्गको फिक्कलमा बुधबार विहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुर्इ जनाको मृत्यु भएको छ ।
झापाबाट इलामतर्फ आइरहेको मे १ ख १९४२ नम्बरको ट्रकले र झापातर्फ गइरहेको ग १२ प ४८३ नम्बरको मोटरसाइकललाई फिक्कलबजारको शिखर होटल अगाडि ठक्कर दिएको थियो ।
ठक्करबाट तनहूँ ब्यास नगरपालिका-१ का २७ वर्षीय मोटरसाइकल चालक शरद पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी हवल्दार विजय राईले बताए । त्यस्तै ठक्करबाट गम्भीर घाइते इलाम देउमाई नगरपालिका– ५ का २५ वर्षीय अस्मिता राईको झापास्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
ट्रक चालक लवाङ्ग लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
source:onlinekhabar

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुर्इको मृत्यु
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुर्इको मृत्यु
https://www.onlinekhabar.com/wp-content/uploads/2017/11/Accident.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/11/133.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/11/133.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।