सामुदायिक विद्यालयलाई साझा शिक्षाले दियाे ६ हजार ल्यापटप

२५ कात्तिक, काठमाडौं । साँझा शिक्षा ई–पार्टी, नेपाल नामक सामाजिक संस्थाले हालसम्म करिब १४० सामुदायिक विद्यालयमा छ हजार ल्यापटप उपलब्ध गराए...

२५ कात्तिक, काठमाडौं । साँझा शिक्षा ई–पार्टी, नेपाल नामक सामाजिक संस्थाले हालसम्म करिब १४० सामुदायिक विद्यालयमा छ हजार ल्यापटप उपलब्ध गराएको छ ।
राष्ट्रिय पाठ्यक्रममा आधारित अन्तरक्रियात्मक डिजिटल राखेर शैक्षिक सामग्रीसहित ती ल्यापटप उपलब्ध गराइएको हो ।
शिक्षक, विद्यार्थी र समुदायका सदस्यमा पढ्ने बानीको विकास गर्न विभिन्न साहित्यिक पुस्तक, पत्रपत्रिकामा आधारित ई–पुस्तकालय तयार पारेको सो संस्थाले उपलब्ध गराइएको ल्यापटपमा हाल आठ हजारभन्दा बढी डिजिटल पुस्तक, शिक्षा, स्वास्थ्य, कृषिलगायतका विषयमा भिडियो, पाँच हजारभन्दा बढी अडियो सामग्री समेटेको छ । सो पुस्तकालय निःशुल्करुपमा शिक्षक, विद्यार्थीले हेर्न सक्ने व्यवस्था गरिएको छ ।
शुक्रबार आयोजित कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले पाठ्य सामग्रीलाई डिजिटलमा समावेश गरी विद्यार्थीलाई सिकाउँदा प्रभावकारी परिणाम आउने बताउँदै यस्तो व्यवस्थालाई सबै विद्यालयमा विस्तार गर्न सरकारले सहयोग गर्ने बताए ।
संस्थाका कार्यकारी निर्देशक रवि कर्माचार्यले कक्षा २ देखि ८ सम्मका अंग्रेजी, नेपाली, गणित र विज्ञान विषयका ६ सयभन्दा बढी डिजिटल सामग्रीसमेत अंग्रेजी, नेपाली र चेपाङ भाषामा व्यवस्थित गर्न लागिएको बताए ।
source:onlinekhabar

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: सामुदायिक विद्यालयलाई साझा शिक्षाले दियाे ६ हजार ल्यापटप
सामुदायिक विद्यालयलाई साझा शिक्षाले दियाे ६ हजार ल्यापटप
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/11/110.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/11/110.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।