चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

२२ कात्तिक, काठमाडाैं । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले विभिन्न नकावजनी चोरी मुद्दाहरुमा सजाय सुनाइएका एक जना अभियुक्तलाई पक्राउ गरेक...

२२ कात्तिक, काठमाडाैं । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले विभिन्न नकावजनी चोरी मुद्दाहरुमा सजाय सुनाइएका एक जना अभियुक्तलाई पक्राउ गरेको छ ।
विभिन्न सात वटा नकावजनी चोरी मुद्दामा कैद सजाय सुनाइएका नुवाकोट चौघोडा-९ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका-८ वस्ने ३१ वर्षे सिताराम तिमिल्सेनालाई बुधबार सीआईबीले मनमैजुबाट पक्राउ गरेको हो ।
काठमाडौं जिल्ला अदालतको ०७३ चैत २९ गतेको फैसलाले तिमिल्सिनालाई १३ वर्ष १० महिना कैद तथा एक लाख ८७ हजार तीन सय ६० जरीवाना फैसला सुनाएको थियो ।
पक्राउ परेका तिमिल्सिनालाई सीआईले बुधबार नै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पठाएकोमा अदालतको आदेशले केन्द्रीय कारागार चलान गरेको छ ।
source;onlinekhabar

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: चोरी मुद्दाका फरार अभियुक्त पक्राउ
चोरी मुद्दाका फरार अभियुक्त पक्राउ
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/11/109.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/11/109.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।