जहाज चढ्नुअघि यात्रुको वजन नापिने, कारण यस्तो छ

हवाइजहाजमा यात्रा गर्दा यात्रुका झोलाको तौल नाप्नु त स्वभाविकै हो । तर के कहिल्यै यात्रुकै शरीरको तौल नापेको सुन्नुभएको छ ? सायद दुनियाँमा...

हवाइजहाजमा यात्रा गर्दा यात्रुका झोलाको तौल नाप्नु त स्वभाविकै हो । तर के कहिल्यै यात्रुकै शरीरको तौल नापेको सुन्नुभएको छ ? सायद दुनियाँमा यस्तो कतै पनि हुँदैन । तर युरोपमा भने एउटा वायुसेवा कम्पनीले विमानमा चढाउनुअघि यात्रुको तौल नाप्न थालेपछि चर्चा कमाएको छ ।
फिनल्याण्डको राष्ट्रिय ध्वजाबाहक फिनएयर नामक विमान कम्पनीले जहाजमा यात्रुहरुलाई चढाउनुअघि हरेक यात्रुको शरीरको तौल नाप्न सुरु गरेको छ ।
आखिर किन यस्तो गरेको हो त कम्पनीले ? कतै जहाजमा धेरै मोटा यात्रु चढ्दा जहाजको भार बढी हुन्छ भनेर त होइन ?
वास्तवमा कम्पनीले आफ्ना ग्राहकहरुको वजनको तथ्यांक संकलन गरिरहेको छ । यसबाट कम्पनीले अध्ययन गरेर भविष्यमा विमानको इन्धन खर्चमा कटौती गर्ने योजना तयार गर्नेछ । उडानको दौरान हुने अतिरिक्त इन्धन खपत कम गर्नमा प्राप्त तथ्यांक सहयोगी हुने अपेक्षा गरिएको छ ।
फिनल्याण्डमा हवाई यात्रुको वजनसम्बन्धी सबै मापदण्ड तथा नियम युरोपियन उड्ययन सुरक्षा एजेन्सीले तय गर्दछ ।

यद्यपि, यससम्बन्धी कतिपय नियमहरु एक दशक पूराना भैसकेका छन् र समयानुकुल नयाँ नीति बनाउन आवश्यक रहेको बताइएको छ । फिन एयरले चाहिँ आफ्नो एयरलाइन्सको लागि आफैँ त्यो काम गर्दैछ ।
एजेन्सी
२०७४ कार्तिक २१ गते १०:५२ मा प्रकाशित

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: जहाज चढ्नुअघि यात्रुको वजन नापिने, कारण यस्तो छ
जहाज चढ्नुअघि यात्रुको वजन नापिने, कारण यस्तो छ
https://www.onlinekhabar.com/wp-content/uploads/2017/11/plane.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/11/105.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/11/105.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।