वनमन्त्री पाण्डेले फसाए महानगरपालिकालाई

वन तथा मूसंरक्षण मन्त्री विक्रम पाण्डेको निर्माण कम्पनीले तीन बर्षअघि ठेक्का लिएको एउटा बाटो अहिलेसम्म निर्माण हुन सकेको छैन । मन्त्री पा...


वन तथा मूसंरक्षण मन्त्री विक्रम पाण्डेको निर्माण कम्पनीले तीन बर्षअघि ठेक्का लिएको एउटा बाटो अहिलेसम्म निर्माण हुन सकेको छैन ।
मन्त्री पाण्डेको स्वामीत्वमा रहेको कालिका कन्स्ट्रक्सनले २०७१ सालमा तीन पिप्लेदेखि सिसडोल ल्यान्डफिल साइटसम्मको आठ किलोमिटर बाटो १८ महिनाभित्र निर्माण गर्ने गरी ठेक्का लिएको थियो ।
सो बाटो हाल दुई किमि मात्र पिच भएको छ । काठमाडौं महानगरपालिका स्रोतका अनुसार पाण्डेका ज्वाइँ ठाकुर कँडेलले सो बाटो निर्माण गर्ने जिम्मा लिएका थिए ।
सिसडोलबासीले बाटो निर्माण नभएसम्म फोहोर व्यवस्थापन गर्न नदिने अडान लिदै आएका छन् । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: वनमन्त्री पाण्डेले फसाए महानगरपालिकालाई
वनमन्त्री पाण्डेले फसाए महानगरपालिकालाई
http://ratopati.prixa.net/media/albums/Bikram-Pandey_6HPnrA2WiO.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/10/blog-post_7.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/10/blog-post_7.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।