वाइसिएलको कार्यकर्तालाई निर्देशन : अब काँग्रेस र राप्रपाका नेताहरुविरुद्ध मुद्दा हाल !

काठमाडौँ । नेता बालकृष्ण ढुंगेल पक्राउ परेपछि माओवादी केन्द्रको भातृसंगठन योङ कम्युनिष्ट लिग नेपालले एक विज्ञप्ति जारी गर्दै गर्दै ढुंगे...


काठमाडौँ । नेता बालकृष्ण ढुंगेल पक्राउ परेपछि माओवादी केन्द्रको भातृसंगठन योङ कम्युनिष्ट लिग नेपालले एक विज्ञप्ति जारी गर्दै गर्दै ढुंगेललाई तत्काल रिहा गर्न माग गरेको छ ।
विज्ञप्तिमा ढुंगेललाई तत्काल रिहाई नगरिए देशभरका ७७ वटै जिल्लामा कांग्रेसका र राप्रपाका नेताहरुमाथि मुद्दा दायर गरेर द्वन्दकालिन मुद्दाहरु व्युताउने चेतावनी समेत दिएको छ । 
विज्ञप्तिमा भनिएको छ ‘ढुंगेललाई तत्काल रिहाई नगरिए देशभरका ७७ वटै जिल्लामा द्वन्दकालिन मुद्दाहरु व्युताएर घटनामा संलग्न नेपाली कांग्रेसका र राप्रपाका नेताहरुमाथि मुद्दा दायर गर्ने पहलकदमी लिन वाइसिएलका मातहतका जिल्ला समितिहरुलाई निर्देशित गर्दछ ।’
संगठनले द्वन्दकालका गम्भिर घटनामा ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ मार्फत हेरिने भन्ने बिस्तृत शान्ति सम्झौताको उलघंनमात्रै होइन देश निर्बाचनमा होमिईरहँदा निर्बाचन भाड्ने षड्यन्त्रस्वरुप गरिएको गिरफ्तारीप्रति आपक्ति व्यक्त गरेको छ ।

योङ्ग कम्युनिष्ट लीग, नेपाल
केन्द्रिय समिति

मिति २०७४ कात्तिक १४
प्रेस वक्तव्य
देश संविधानको कार्यान्वयन अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्बाचनमा होमिईरहेकोबेला सरकारले माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्नुले आममा आश्चार्यचकित बनाएको छ ।
द्वन्दकालका गम्भिर घटनामा ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ मार्फत हेरिने भन्ने बिस्तृत शान्ति सम्झौताको उलघंनमात्रै होइन देश निर्बाचनमा होमिईरहँदा निर्बाचन भाड्ने षड्यन्त्रस्वरुप गरिएको गिरफ्तारीप्रति हाम्रो संगठन आपक्ति व्यक्त गर्दछ । साथै ढुंगेलको मुद्दालाई आयोगमार्फत हल गर्न र उनलाई तत्काल रिहाई गर्न समेत माग गर्दै निर्बाचन भाड्न गरिएको षड्यन्त्रप्रति चनाखो र सचेत हुन समेत आम युवाहरुमा अपिल गर्दछ ।
ढुंगेललाई तत्काल रिहाई नगरिए देशभरका ७७ वटै जिल्लामा द्वन्दकालिन मुद्दाहरु व्युताएर घटनामा संलग्न नेपाली कांग्रेसका र राप्रपाका नेताहरुमाथि मुद्दा दायर गर्ने पहलकदमी लिन वाइसिएलका मातहतका जिल्ला समितिहरुलाई निर्देशित गर्दछ । 
क्रान्तिकारी अभिवादन सहित !
 राम प्रसाद सापकोटा ‘दीपशिखा’
अध्यक्ष
सुवोधराज शेर्पाली
महासचिव   source ratopati

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: वाइसिएलको कार्यकर्तालाई निर्देशन : अब काँग्रेस र राप्रपाका नेताहरुविरुद्ध मुद्दा हाल !
वाइसिएलको कार्यकर्तालाई निर्देशन : अब काँग्रेस र राप्रपाका नेताहरुविरुद्ध मुद्दा हाल !
http://ratopati.prixa.net/media/albums/ycl_boy_nepal_7SfE0PdhBb.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/10/blog-post_5.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/10/blog-post_5.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।