राप्रपा प्रजातान्त्रिकको उच्चस्तरीय बैठक बस्दै

काठमाडौं–समसामयीक विषयमा छलफल गर्न राष्ट्रिय प्रजातान्त्र पार्टी (प्रजातान्त्रिक)को उच्चस्तरीय कार्यसम्पादन समिति बैठक बस्दैछ । शुक्रबार द...

काठमाडौं–समसामयीक विषयमा छलफल गर्न राष्ट्रिय प्रजातान्त्र पार्टी (प्रजातान्त्रिक)को उच्चस्तरीय कार्यसम्पादन समिति बैठक बस्दैछ ।
शुक्रबार दिउँसो साढे २ बजे पार्टी कार्यलय चावहिलमा बस्ने बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण, लोकतान्त्रिक गठबन्धन, मंसिरमा हुने चुनावको तयारी  र संगठन सुदृढिकरण लगायतका विषयमा महत्वपुर्ण छलफल र निर्णय गर्ने पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।
राप्रपा प्रजातान्त्रिक गठन भएपछि पहिलोपटक कार्यसम्पादन समितिको उच्चस्तरीय बैठक बस्न लागेको हो ।
जसमा पार्टीका पदाधिकारीसहित १४ सदस्य रहनेछन् । राप्रपा प्रजातान्त्रिक पछिल्लो राजनीतिक धु्रविकरणमा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा आवद्ध भएको छ ।   source ratopati

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: राप्रपा प्रजातान्त्रिकको उच्चस्तरीय बैठक बस्दै
राप्रपा प्रजातान्त्रिकको उच्चस्तरीय बैठक बस्दै
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/10/blog-post_14.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/10/blog-post_14.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।