सुरु भयो नेपाल–भारत प्रबुद्ध समूह बैठक

काठमाडौं–नेपाल–भारत प्रबुद्ध समूह (इपिजी)को पाँचौँ बैठक काठमाडौमा सुरु भएको छ । काठमाडौको एक होटलमा जारी बैठकमा नेपालतर्फबाट संयोजक डा. भे...

काठमाडौं–नेपाल–भारत प्रबुद्ध समूह (इपिजी)को पाँचौँ बैठक काठमाडौमा सुरु भएको छ ।
काठमाडौको एक होटलमा जारी बैठकमा नेपालतर्फबाट संयोजक डा. भेषबहादुर थापा तथा सदस्यहरू डा. राजन भट्टराई, नीलाम्बर आचार्य र सूर्यनाथ उपाध्याय सहभागी छन् ।
 यस्तै भारतबाट संयोजक भगतसिंह कोसियारी सदस्यहरू डा. बिसी उप्रेती र महेन्द्र पी लामा सहभागी छन् । भारततर्फका सदस्य पूर्वराजदूत जयन्तप्रसाद भने अनुपस्थित छन् ।
 स्वास्थ्यमा आएको समस्याको कारण जयन्त प्रसाद उपस्थित हुन नसकेको भारतीय दुताबासले बताएको छ । गएको भदौमा बस्नु पर्ने बैठक नेपाल भारत दुवै तर्फका सदस्यहरुको ब्यस्तताको कारणले आजबाट सुरु भएको हो ।
नेपाल भारत बीच भएका विभिन्न सन्धि सम्झौताहरुको समयानुकुल परिमार्जन गर्न दुई वर्ष अगाडी यो समुहको गठन भएको हो ।  १९५० को मैत्री सन्धि , व्यापार तथा पारवहन सन्धि र जलस्रोतसम्बन्धी विभिन्न  सन्धि–सम्झौतामा छलफल गरि दुवै देशको सरकारलाई सुझाब दिनेगरी नेपाल–भारत प्रबुद्ध समूह गठन गरिएको हो । आजबाट सुरु बैठकमा नेपालले १९५० को मैत्री सन्धिमा परिमार्जन गर्नुपर्ने बिषयलाई अन्तिम रुप दिने गरि तयारी गरेको छ भने भारत पक्षले दुई देशको सीमा सुरक्षा र व्यवस्थापनबारे छलफलको एजेन्डा बनाएको बताइएको छ । source

रातोपाटी

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: सुरु भयो नेपाल–भारत प्रबुद्ध समूह बैठक
सुरु भयो नेपाल–भारत प्रबुद्ध समूह बैठक
http://ratopati.prixa.net/media/albums/Nepal-India-flage_skte515JDX.gif
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/10/blog-post_10.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/10/blog-post_10.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।