गठबन्धन फेरबदलको पहल : माओवादी केन्द्र र एमालेबीच पार्टी एकता प्रसंगले तरंगित !

दसैंको रोनकले गाउँसहरलाई छोपेका बेला राजनीतिक बृत्तलाई भने एमाले र माओवादी केन्द्रबीच पार्टी एकता वा आसन्न निर्वाचनमा तालमेलको प्रसंगले तर...

दसैंको रोनकले गाउँसहरलाई छोपेका बेला राजनीतिक बृत्तलाई भने एमाले र माओवादी केन्द्रबीच पार्टी एकता वा आसन्न निर्वाचनमा तालमेलको प्रसंगले तरंगित बनाएको छ ।
मंसिरमा हुन लागेको संघ र प्रदेश निर्वाचको पुर्वसन्ध्यामा बहसमा आएको यो नयाँ समीकरणको चर्चापछि बर्तमान सत्ता गठबन्धनको भविष्यमाथि पनि प्रश्न उठ्न थालेको छ ।
एमालेले माओवादीसंग सके पार्टी एकता गर्ने, त्यो नभए चुनावी तालमेल गर्ने रणनीति लिएको छ ।
उसले आईतबार स्थायी समिति बैठकबाटै वाम तालमेल र एकीकरण जरुरी भएको भन्दै त्यसका लागि पहल गर्ने निर्ण लिएको थियो ।
प्रस्ट छ, उक्त निर्ण मुख्यतः माओवादी केन्द्रप्रति नै लक्षित छ ।
माओवादी केन्द्रका सोमबारको सचिवालय बैठकमा पनि यो विषयले प्रवेश पाएको छ ।, यो खबर आजको कान्तिपुरमा छ ।
‘हामीले त पार्टीबाट निर्णय गराएरै एकताबद्ध हुनका लागि ढोका खुला गरेका हौं । माओवादीतर्फबाट पनि आधिकारिक रूपमै आउला,’ पछिल्लो वाम समीकरणबारे एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भने ।
माओवादी केन्द्रको सचिवालय बैठकले पनि एमालेको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै यसबारे अन्तिम निर्णय लिन अध्यक्ष पुष्पकमल दाहाल, नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल रहेको समिति बनाएको छ । ‘एमालेको प्रस्ताव सकारात्मक छ ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: गठबन्धन फेरबदलको पहल : माओवादी केन्द्र र एमालेबीच पार्टी एकता प्रसंगले तरंगित !
गठबन्धन फेरबदलको पहल : माओवादी केन्द्र र एमालेबीच पार्टी एकता प्रसंगले तरंगित !
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/10/blog-post.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/10/blog-post.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।