महावीर पुनलाई चितवन समाज आयरल्याण्डको डेढ लाख सहयोग

१९ भदौ, काठमाडौं । चितवन समाजको सक्रियतामा आयरल्याण्डमा सञ्चालित ‘राष्ट्रिय आविस्कार केन्द्र सहयोग संकलन’ कार्यक्रममार्फत संकलित पैसा ह...

१९ भदौ, काठमाडौं । चितवन समाजको सक्रियतामा आयरल्याण्डमा सञ्चालित ‘राष्ट्रिय आविस्कार केन्द्र सहयोग संकलन’ कार्यक्रममार्फत संकलित पैसा हालै हस्तान्तरण गरिएको छ । संस्थाको प्रतिनिधित्व गर्दै कार्यसमिति सदस्य केशव क्षेत्रीले आविस्कार केन्द्रका संस्थापक महाविर पुनलाई १ लाख ४१ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेका हुन् ।पत्रकार रवि लामिछानेको टेलिभिजन कार्यक्रम ‘सीधा कुरा जनतासँग’ को कार्यकक्षमा रकम हस्तान्तरण कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा पुनले चितवन समाज आयरल्याण्डका साथै सहयोगीहरुलाई धन्यवाद दिए ।
संस्थाका अध्यक्ष चेतराज ओलीले यस अभियानमा हातेमालो गरी सहयोग पुर्‍याउने समस्त आयरल्याण्डवासी नेपालीहरुमा आभार व्यक्त गरे । विगतदेखि नै गरिब, बिरामी, प्रकोप पिडित लगायतका समस्याग्रस्त क्षेत्रको हितका लागि चितवन समाज आयरल्याण्ड क्रियाशील रहँदै आएको छ ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: महावीर पुनलाई चितवन समाज आयरल्याण्डको डेढ लाख सहयोग
महावीर पुनलाई चितवन समाज आयरल्याण्डको डेढ लाख सहयोग
https://www.onlinekhabar.com/wp-content/uploads/2017/09/help.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_99.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_99.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।