एनआरएन अध्यक्षमा टिबी कार्कीद्वारा उम्मेदवारी घोषणा

काठमाडौं–गैरआवासीय नेपाली संघ(एनआरएन)को अध्यक्षमा  टिबी (टेक बहादुर) कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । कार्की छैठौं विश्व सम्मेलनबाट उ...

काठमाडौं–गैरआवासीय नेपाली संघ(एनआरएन)को अध्यक्षमा  टिबी (टेक बहादुर) कार्कीले उम्मेदवारी घोषणा गरेका छन् ।
कार्की छैठौं विश्व सम्मेलनबाट उपाध्यक्ष भएका  थिए भने सातौ अधिवेशनमा अध्यक्षको प्रत्यासी समेत रहेका थिए । छैंटौ विश्व सम्मेलनमा कार्कीले तिन सय मत प्राप्त गरि विजयी भएका थिए । कार्की गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको सचिवको जिम्मेवारी बहन गरिसकेका छन् । सातौ महाधिवेशनमा कार्कीले हालका अध्यक्ष शेष घलेसँग अध्यक्षका लागि  प्रतिस्पर्धा गरेका थिए ।
हालका अध्यक्ष शेष घलेले आफ्नी पत्नी जमुना घलेलाई अगाडी नसारेको अवस्थामा उनले कार्कीलाई सहयोग गर्नसक्ने सम्भावना रहेको बताइन्छ । एनआरएनको स्थापनाकाल देखि संस्थामा आवद्ध कार्कीको  कतारमा निर्माण कम्पनी रहेको छ । कतारमा द बेच जनरल सर्भिस कम्पनीका सञ्चालक कार्की हुन् । कार्कीको कम्पनीमा नेपाली कामदारहरु पनि कार्यरत छन् ।    ratopati
वर्तमान उपाध्यक्ष भवन भट्टले यस अघि अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन् । दुई वर्षे कार्यकाल रहेको एनआरएनको विश्व सम्मेलन असोजको अन्तिम साता राजधानीमा हुँदैछ ।
 

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: एनआरएन अध्यक्षमा टिबी कार्कीद्वारा उम्मेदवारी घोषणा
एनआरएन अध्यक्षमा टिबी कार्कीद्वारा उम्मेदवारी घोषणा
http://ratopati.prixa.net/media/albums/tb_skt27yZPkG.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_979.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_979.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।