कोल्हवी नपामा प्रमुखमा एमालेका भण्डारी, उपप्रमुखमा सुनैना विजयी

कलैया । कोल्हवी नगरपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुखमा विजयी भएका छन् ।  एमालेका भरत भण्डारी सात हजार ४०१ मत ल्याई विजयी भएका छन...


कलैया । कोल्हवी नगरपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुखमा विजयी भएका छन् । 
एमालेका भरत भण्डारी सात हजार ४०१ मत ल्याई विजयी भएका छन् । उनका निकतम प्रतिस्पर्धी नेपाली काँग्रेसका मुरलीधर चौधरीले सात हजार २०५ मत ल्याएका ल्याएका थिए । 
त्यसैगरी उपप्रमुखमा एमालेकै सुनैना चौधरीले सात हजार ३८४ मत ल्याई विजयी भएकी छिन् । उनको निकतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी सुभ्रदा धिमालले सात हजार १७८ मत प्राप्त गरिन् भने माओवादी तेस्रो स्थानमा रहेको छ । 
नेपाली काँग्रेसको केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरीको घर पनि कोल्हवी नगरपालिकामा रहेको छ । मन्त्रीको नगरमा एमालेको जित हुनु सुःखद पक्ष नभएको विश्लेषकको भनाइ छ ।     ratipati
 

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: कोल्हवी नपामा प्रमुखमा एमालेका भण्डारी, उपप्रमुखमा सुनैना विजयी
कोल्हवी नपामा प्रमुखमा एमालेका भण्डारी, उपप्रमुखमा सुनैना विजयी
http://ratopati.prixa.net/media/albums/uml_07iE9lblCl.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_957.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_957.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।