ओखलढुंगामा जीप दुर्घटना, १ को मृत्यु, ४ गम्भीर

१७ भदौ, ओखलढुंगा । ओखलढुंगाको खिजी देम्वा गाउँपालिका–३ मा जीप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने ४ जना गम्भीर घाइते भएका छन् । सोलुखु...

१७ भदौ, ओखलढुंगा । ओखलढुंगाको खिजी देम्वा गाउँपालिका–३ मा जीप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने ४ जना गम्भीर घाइते भएका छन् ।
सोलुखुम्ब वाकुका २९ वर्षीय ल्हाक्पा देण्डी शेर्पाको दुर्घटनामा ज्यान गएको हो । जीपमा च्यापिएका उनको उद्धार गर्न नपाउँदै ज्यान गएको स्थानीयको भनाइ छ ।
दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि काठमाडौं लगिएको प्रहरी नायव उपरीक्षक अर्जुन तिमिल्सिनाले बताए ।
काठमाडौंबाट खिजीदेम्वा आउँदै गरेको ना १ ज ५६७८ नम्बरको जीप वडा नं. ३ खिजी चण्डेश्वरीमा दुर्घटनामा परेको थियो ।
११ जनायात्रु सवार रहेको जीप ब्रेक फेल भई सडकबाट एक सय मिटर तल खसेको प्रहरीले बताएको छ ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: ओखलढुंगामा जीप दुर्घटना, १ को मृत्यु, ४ गम्भीर
ओखलढुंगामा जीप दुर्घटना, १ को मृत्यु, ४ गम्भीर
https://www.onlinekhabar.com/wp-content/uploads/2016/12/accident.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_93.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_93.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।