नागो तार बाटोमा लत्रिदा बस्ती जोखिममा

ऋषि राई   बेलबारी। बाटोमा नङ्गो तार झुन्डिदा मानिसहरूलाई आवत जावत गर्न एकदमैसमस्या भएको छ । नेपाल विद्युत प्राधिकरण मुलुकभरी लोडसेडिङ अन्...

ऋषि राई   बेलबारी। बाटोमा नङ्गो तार झुन्डिदा मानिसहरूलाई आवत जावत गर्न एकदमैसमस्या भएको छ । नेपाल विद्युत प्राधिकरण मुलुकभरी लोडसेडिङ अन्तय गर्ने अभियानका साथ अघी बढि रहेको छ । सो कार्य एक्दमै राम्रो हो । तर बिड्म्बना कस्तो भने पुर्वपश्चिम लोक मार्गको भाउन्ने चोकबाट ५ किलोमीटर दक्षिणमा पर्ने बेलबारी वडा नं. ८ सैतान टोलमा बिजुलीको नाङ्गो तारले समस्या उत्पन्न गरेको छ । बाटो भरी लमतन्न विद्युत सहितको नाङ्गो तार झुन्डिदा गाउँ नै उच्च जोखिनमा छन् । गाउँका अधिकाङ्स घरहरू खर्र र बाँसबाट बनेका छन् । घर नजिकै रहेको वस्तिमा कुनै कारणबाट नाङ्गो तार एक आपसमा जोडीन गै बिद्युत सट्ट भएमा गाउँ नै खरानी बन्न सक्ने खतरामा छ । सो बाटो भै दिनहु गाउँहरू आवतजावत गर्ने गर्छन । साथै स्कुले विद्यार्थीहरु पनि स्कुल जाने गर्छन् । तर बाटो भरी असरल्ल नाङ्गो तार हुँदा डर सरी हिड्पर्ने स्थानियवासी चमारु राजबङ्सीको भनाई छ । पटक–पटक बेलबारीमा रहेको विद्युत प्राधिकरणमा लिखित निवेदन दिँदा पनि समस्याको सुनुवाई नभएको महिला वडा सदस्य सुजान कुमारी राजबङ्सीले दुखेसो गरिन् । सडकमा राखिने प्रत्येक पोल ५० मिटरको दुरिमा हुनु पर्ने हो । तर सो स्थानमा एउटा पोलदेखि अर्को पोलसम्मको दुरी एक सय ५० मिटरसम्मको छ । दुरी लामो हुँदा विजुलीको पोलबाट तार लत्रिएको हो । त्यसरी तार लत्रिदा सो समस्या उत्पन्न भएको हो । यस समस्याप्रति विद्युत प्राधिकरण बेलबारी शाखा अनविज्ञ छ । यस विषयमा कुनै जानकारी नभएको बेलबारी प्राधिकरणका प्रमुख बिनोद कुमार यादव बताले बताए । ‘म भर्खरै आएको हो । यस विषयमा मलाई त्यति धेरै जानकारी छैन ।’ यादवले बताए । तर अब उक्त समस्याको पहिचान गरी तत्कालै समस्याको समाधान गरिने यादवले बताए । सोहि समयमै यादवले आफु मातहातकका कर्मचारीहरूलाई बोलाएर सो समस्या बारे बुझ्न समेत निर्देशन दिए ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: नागो तार बाटोमा लत्रिदा बस्ती जोखिममा
नागो तार बाटोमा लत्रिदा बस्ती जोखिममा
https://scontent.fktm5-1.fna.fbcdn.net/v/t34.0-12/21984444_703662339843869_443606525_n.jpg?oh=a79157e11b7da8fb4d0857cb21a4e3b1&oe=59CBBE71
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_925.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_925.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।