विवादमा परेको ‘नाइलनको सारीमा’लाइ १ करोड पटक हेरियो

गीतसंगीत वा कुनै कलाकार विवादमा परेको खण्डमा, त्यसले घाटा मात्र होइन फाइदा पनि दिन्छ । ग्ल्यामर लाइनमा कलाकारहरु गसिपमा रमाउन चाहनुको कारण ...

गीतसंगीत वा कुनै कलाकार विवादमा परेको खण्डमा, त्यसले घाटा मात्र होइन फाइदा पनि दिन्छ । ग्ल्यामर लाइनमा कलाकारहरु गसिपमा रमाउन चाहनुको कारण पनि यही हो ।
चलचित्र ‘छक्का पन्जा २’मा समावेश ‘नाइलनको सारी’मा बोलको गीत पनि विवादमा परेको थियो । यो गीतको शब्द र लय चोरिएको भन्दै चर्को आलोचना पनि भयो ।
तर, यो गीत युटुबमा भने हिट भएको छ । अहिले, कुनै पनि गीतसंगीत सफलताको मापन युटुबबाट गर्ने गरिन्छ । यो गीतलाइ युटुबमा १ करोड भन्दा बढी पटक हेरिएको छ । सार्वजनिक भएको २ महिनामै यो गीतलाइ युटुबमा १ करोड पटक हेरिएको हो ।
अल्मोडा राना उप्रेती र सुजता बर्माको आवाजमा समावेश यो गीतमा स्वर्गिय कान्छा मगर नेपाली र प्रिन्स नेपालीको संगीत, दीपकराज गिरी र पि्रन्स नेपालीको शब्द छ ।
असोज ११ गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाइ दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्रमा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल लगायतका कलाकारको मुख्य भूमिका छ        अनलाइनखबर

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: विवादमा परेको ‘नाइलनको सारीमा’लाइ १ करोड पटक हेरियो
विवादमा परेको ‘नाइलनको सारीमा’लाइ १ करोड पटक हेरियो
http://www.onlinekhabar.com/wp-content/uploads/2017/09/nailan-ko-sari-ma.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_88.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_88.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।