सप्तरीका १८ मध्ये १७ तहको परिणाम : माओवादी निल

सप्तरीका १८ मध्ये १७ तहको परिणाम आँउदा माओवादी केन्द्र ‘शून्य’ भएको छ । सप्तरीमा संघीय समाजवादी फोरमले ६, नेपाली कांग्रेसले ५, राजपाले ४ र...

सप्तरीका १८ मध्ये १७ तहको परिणाम आँउदा माओवादी केन्द्र ‘शून्य’ भएको छ । सप्तरीमा संघीय समाजवादी फोरमले ६, नेपाली कांग्रेसले ५, राजपाले ४ र नेकपा एमालेले २ स्थानीय तहमा विजय हासिल गरेको छ ।
१) सप्तरीको सप्तकोसी नगरपालिका प्रमुखमा नेकपा एमालेका उत्तमकुमार शर्मा र उपप्रमुखमा आशा चौधरी निर्वाचित भएका छन् ।
२) अग्रिसाइर कृष्णासवरन गाँउपालिका अध्यक्षमा नेपाली कांग्रेसका परशुराम चौधरीले ३३९५ मत ल्याएर विजयी भएका छन् । यस्तै उपाध्यक्षमा सोही दलबाट मीना चौधरी २९४८ मत ल्याएर विजयी भएकी छिन् ।
३) कञ्चनरुप नगरपालिका प्रमुखमा नेकपा एमालेका बसन्तकुमार मिश्र ५०४२ मत ल्याएर विजयी भएका छन् भने उपप्रमुखमा नेपाली कांग्रेसका तर्फबाट ४७५८ मत ल्याएर विजयी भएकी छिन् ।
४) खडक नगरपालिकामा संघीय समाजवादी फोरमका हेमायु हक ३१२८ मत ल्याएर प्रमुख पदमा निर्वाचित भएका छन् । यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका यसमिन सुलतान खातुन ३२३७ मत ल्याएर विजयी भएकी छिन् ।
५) डाक्नेश्वरी नगरपालिका प्रमुखमा राजपाका शिवनारायण साह ३८८० मत ल्याएर विजयी भएका छन् भने उपप्रमुखमा पनि सोही दलबाट इन्दुदेवी यादवले ३८५६ मत ल्याएर विजयी भएकी छिन् ।
६) तिरहुत गाँउपालिका अध्यक्षमा संघीय समाजवादी फोरमका हेमन्तकुमार बहङखेर २९४२ मत ल्याएर विजयी भएका छन् । यस्तै उपप्रमुखमा २७४० मत ल्याएर तीर्थमाया मण्डल खत्वे विजयी भएकी छिन् ।
७) बोदे बरसाइन नगरपालिका प्रमुखमा संघीय समाजवादी फोरमका आतेशकुमार सिंह ४५४७ मत ल्याएर विजयी भएका छन् भने उपप्रमुखमा ३७२१ मत ल्याएर रञ्जुकुमारी साह तेली विजयी भएकी छिन् ।
८) राजविराज नगरपालिकामा मतगणना जारी छ ।
९) सुरुङ्गा नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका मुक्तिनाथ चौधरी विजयी भएका छन् । उनले ५२७९ मत ल्याएका छन् भने उपप्रमुखमा ५०३६ मत ल्याएर सोही दलबाट विन्दाकुमारी पासवान विजयी भएकी छिन् ।
१०) हनुमाननगर कंकालिनी नगरपालिका प्रमुखमा राजपाका शैलेशकुमार साह ५७२० मत ल्याएर विजयी भएका छन् । उपप्रमुखमा सोही दलबाट ५४१७ मत ल्याएर सरितादेवी यादव सिपालिया विजयी भएकी छिन् ।
११) यस्तै छिन्नमस्ता गाँउपालिकामा संघीय समाजवादी फोरमका सूर्यनारायण मण्डल अमात विजयी भएका छन् भने उपप्रमुखमा राजपाकी उषाकुमारी मण्डल निर्वाचित भएकी छिन् ।
१२) तिलाठी कोइलाडी गाँउपालिका अध्यक्षमा राजपाका सतिशकुमार सिंह २९८७ मत ल्याएर निर्वाचित भएका छन् भने उपाध्यक्षमा सुचिताकुमारी यादव २९९६ मत ल्याएका छन् ।
१३) महादेवा गाँउपालिकामा संघीय समाजवादी फोरमका दपिककुमार यादव ३०९१ मत ल्याएर विजयी भएका छन् भने उपप्रमुखमा २७८९ मत ल्याएर ममताकुमारी यादव निर्वाचित भएकी छिन् ।
१४) रुपनी गाँउपालिका अध्यक्षमा ४०६८ मत ल्याएर हरेराम यादव निर्वाचित भएका छन् भने ३९३६ मत ल्याएर बेचनीकुमारी सरदार विजयी भएकी छिन् ।
१५) बेल्ही चपेना गाँउपालिका अध्यक्षमा ३५४५ मत ल्याएर नेपाली कांग्रेसका परमानन्द यादव विजयी भएका छन् भने ३४५५ मत ल्याएर उपाध्यक्षमा पुष्पाकुमारी मण्डल निर्वाचित भएकी छिन् ।
१६) बलान बिहुल गाँउपालिका अध्यक्षमा संघीय समाजवादी फोरमका दयानन्द गोइतले २२३८ मत ल्याएर निर्वाचित भएका छन्  भने १८०२ मत ल्याएर रुवी गुप्ता निर्वाचित भएकी छिन् ।
१७) विष्णुपुर गाँउपालिका अध्यक्षमा नेपाली कांग्रेसका लिलाम्बर यादव २१२४ मत ल्याएर निर्वाचित भएका छन् भने उपाध्यक्षमा जञ्जिरासदेवी यादव २०७८ मत ल्याएर विजयी भएकी छिन् ।
१८) शम्भुनाथ नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका योगेन्द्रप्रसाद चौधरी २७७८ मत ल्याएर विजयी भएकी छिन् भने उपप्रमुखमा २६०६ मत ल्याएर कविताकुमारी सरदार विजयी भएकी छिन् ।     ratopati source

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: सप्तरीका १८ मध्ये १७ तहको परिणाम : माओवादी निल
सप्तरीका १८ मध्ये १७ तहको परिणाम : माओवादी निल
http://ratopati.prixa.net/media/albums/maoist-election-1_3WB6Hi7Eef.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_84.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_84.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।