वेलचौरीमा राहत वितरण

  वेलचौरी । विस्व आदर्श कलेज, अध्याय ब्याण्ड र बेलबारी युवाहरु को संयुक्त आयोजनामा बाढि पीडितहरुलाई भाद्र १७ गते राहत वितरण गरिएको छ। राहत ...

 Image may contain: 4 people, child and outdoor वेलचौरी । विस्व आदर्श कलेज, अध्याय ब्याण्ड र बेलबारी युवाहरु को संयुक्त आयोजनामा बाढि पीडितहरुलाई भाद्र १७ गते राहत वितरण गरिएको छ। राहत वितरण केराबारी गाउँपालिका वडा नं:०९ बेलचौरी का १० घरका बाढि पीडित हरुलाइ वितरण गरिएको हो। राहत सामाग्री हरु मा दैनिक उपभोगी सामान : चामल, तेल, चाउचाउ,भाडाँकुडाँ, म्याट आदि वितरण गरिएको थियो। सोही क्रममा पीडितहरुको स्वास्थ स्थितिलाइ मध्यनजर गर्दै स्वास्थ शिवीर समेत चलाइएको थियो। सो राहत वितरणका लागि बेलबारीका स्थानियवासी खगेन्द्र कुमार राईले संयोजन गरेका थिए। 
    ऋषि रार्इ
 Image may contain: 6 people, people smiling, people standing and hat
Image may contain: 1 person, sitting, child and indoorImage may contain: 2 people, people standing and outdoor

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: वेलचौरीमा राहत वितरण
वेलचौरीमा राहत वितरण
https://scontent.fktm4-1.fna.fbcdn.net/v/t1.0-9/21192689_839430939568300_4026000501790898226_n.jpg?oh=331a6a0d5ec3c644f5b60931674f199f&oe=5A1F749E
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_82.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_82.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।