मोरङ, १८ भदौ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान स्कारपिओ जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थ...

दुर्घटनामा परी गम्भीर घाइते भएकी झापा भद्रपुर–१ की १८ वर्षीया विनु राईको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । स्कारपिओ पूर्णरुपमा क्षतिग्रस्त भएको छ । ट्राफिक प्रहरी पाेष््ट गाेठगाउँका अनुसार स्कारपिओका चालक अहिले इलाका प्रहरी कार्यलयकाे नियन्त्रणमा छन । थप अनुसन्धानभइरहेकाे छ। तिव्र गतिका कारण दुर्घटना भएकाे हुन सक्ने प्रहरीकाे अनमान छ ।
