जनकपुरमा फराकिलो मतान्तरसहित राजपा विजयी

जनकपुर उपमहगरपालिकामा राष्ट्रिय जनता पार्टी, नेपालका उम्मेदवार निर्वाचित हुने निश्चित भएको छ । अहिले ३ वटा वडाको मतदान जोड्न बाँकी रहेको र...


जनकपुर उपमहगरपालिकामा राष्ट्रिय जनता पार्टी, नेपालका उम्मेदवार निर्वाचित हुने निश्चित भएको छ ।
अहिले ३ वटा वडाको मतदान जोड्न बाँकी रहेको र उक्त मत जोडेपछि विजयी उम्मेदवारको नाम घोषणा गरिने छ ।
राजपाका मेयर पदका उम्मेदवार लालकिशोर साह मेयरमा निर्वाचित हुने पक्का भएको हो ।
उपमेयरमा पनि राजपकै उम्मेदवार विजयी हुने छन् ।
प्रतिस्पर्धि कांग्रेसका उम्मेदवार भन्दा १० हजार भन्दा बढी मत अन्तरले साह अगाडी छन् । ।
विजयी भएको औपचारिक घोषणा हुन बाँकी छ ।
जनकपुर उपमहानगरको पछिल्लो नतिजा
राजपा       २०९९७ / १६४३५
काङ्ग्रेस   १०४८० / ९९५४
एमाले       ४४७२ / ४४५२    ratopati source

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: जनकपुरमा फराकिलो मतान्तरसहित राजपा विजयी
जनकपुरमा फराकिलो मतान्तरसहित राजपा विजयी
http://ratopati.prixa.net/media/albums/janakpur_IIgUp9kKOs.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_702.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_702.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।