‘द कपिल शर्मा शो’ बन्द हुने

एजेन्सी। कपिल शर्माका प्रशंसकलाई दुखी बनाउने खबर सार्वजनिक भएको छ । खबरका अनुसार ‘द कपिल शर्मा शो’ अफ एयर हुँदै छ । सोनी टेलिभिजनले केही द...


एजेन्सी। कपिल शर्माका प्रशंसकलाई दुखी बनाउने खबर सार्वजनिक भएको छ । खबरका अनुसार ‘द कपिल शर्मा शो’ अफ एयर हुँदै छ । सोनी टेलिभिजनले केही दिन अघि ‘पहरेदार पिया की’ लाई अचानक बन्द गरिदिएको छ र च्यानललले सेप्टेम्बरको अन्तिममा उनी सुपरहिट रियालिटी शो ‘सुपर डान्सर टु’ सहित आउने भएको छ ।  उक्त कार्यक्रम अन एयर भएपछि च्यानलले केही समयका लागि ‘द कपिल शर्मा शो’ बन्द गर्नेछ । च्यानलले कपिललाई उनको कार्यक्रममा परिवर्तन गर्न र स्वास्थ्य ठिक गर्नका लागि समय दिन चाहन्छ । इन्डियन एक्सप्रेसका अनुसार ८ बजे ‘द ड्रामा कम्पनी’ को साटो ‘सुपर डान्सर्स’ आउनेछ र ९ बजे ‘द ड्रामा कम्पनी’ टेलिकास्ट गरिनेछ । जब कपिल ठिक भएर कार्यक्रममा फिर्ता आउनेछन् तब उनको कार्यक्रमलाई १० बजेको समय दिइनेछ ।
पछिल्लो केही समयदेखि कपिल सेलिब्रिटीसँग सुटिङ रद्द गरेका कारण चर्चामा छन् । कपिलले शाहरुख खान, अनुष्का शर्मा, अर्जुन कपूर, अनिल कपूर, अजय देवगन, परेश रावलसँग सुटिङ रद्द गरेका छन् जसका कारण थुप्रै सेलिब्रिटी उनीसँग रिसाएका पनि छन् । केही मानिसहरुका अनुसार कपिल बिरामी छन् त केही मानिसहरुले कपिल अबेर रातीसम्म पार्टी गर्दछन् जसका कारण उनी बिहान चाँडै उठ्न सक्दैनन् ।
यता च्यानलले भनेको छ, ‘कार्यक्रमलाई भिन्न तरिकाले पेश गर्नका लागि पहिलेदेखि नै समय चाहिएको थियो र यो बहानामा हामीले समय पनि पाइरहेका छौं । ‘द ड्रामा कम्पनी एक निश्चित समयका लागि हो र यदि यसको दोस्रो संस्करण आयो भने कपिलको कार्यक्रमलाई १० बजेको समय दिइनेछ ।’

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: ‘द कपिल शर्मा शो’ बन्द हुने
‘द कपिल शर्मा शो’ बन्द हुने
http://purbelinews.com/wp-content/uploads/2017/09/kapil-shrma.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_7.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_7.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।