झरनाकी एउटी फ्यान, जसले हात काटेर लेखिन्-‘आइ लभ यू'

  कलाकारलाइ भेट्दा दर्शकले सेल्फी खिच्नु, नजिक हुन खोज्नु त कुनै नौलो कुरा भएन । तर, केही यस्ता फ्यान पनि हुन...


 




कलाकारलाइ भेट्दा दर्शकले सेल्फी खिच्नु, नजिक हुन खोज्नु त कुनै नौलो कुरा भएन । तर, केही यस्ता फ्यान पनि हुन्छन् जो कुनै कलाकारलाइ निकै प्रेम गर्छन् । यस्तै, प्रेम गर्ने फ्यान मध्ये एक हुन् कपनकी सरिता श्रेष्ठ । नायिका झरना थापाकी फ्यान सरिताको कथा बेग्लै छ । शुक्रबार चलचित्र ‘ए मेरो हजुर २’को हल रिपोर्ट वुझ्न काठमाण्डौको गोपिकृष्ण हलमा नायिका थापा पुग्दा सरिता भेट भइन् । सरिताले एक्कासी झरनालाइ अंकमाल गरिन् र रुन थालिन् ।
शनिबार उनै सरितालाइ झरनाले मोबाइल गिफ्ट गरिन् । सरिताले आफ्नो नाम परिवर्तन गरेर ‘झरना’ राखेकी छिन् । आठ बर्षको उमेरबाट झरनाका चलचित्र हेर्न थालेकी सरिताले ५३ वटा चलचित्र हेरेको बताइन् । उनीसँग मोबाइल छैन, इन्टरनेट पनि छैन । तर, उनले झरनाका चलचित्र साथीहरुसँग भनेर डाउनलोड गरेर हेरेकी छिन् ।
उनै, सरिताले नायिका झरना थापाका लागि हात काटेर रगतले ‘आइ लभ यू’ समेत लेखेकी रहिछन् । शनिबार गोपिकृष्ण हलमा उनले झरनालाइ विभिन्न उपहार दिइन् । उनले झरनाका तस्बिर काटेर तयार पारेको एल्बम, झरनाका तस्बिरहरु संकलन गरिएको २ वटा फोटो एल्बम उपहार दिइन् । नायिका झरना थापाले पनि उनलाइ मोबाइल गिफ्ट गरिन्
झरनासँग अंकमाल गर्दै रोएकी सरिताले झरनालाइ भेट्न पाउँदा अत्यन्त खुशी लागेको बताइन् । नायिका झरना थापाले पनि भाग्यमानीले मात्र यस्ता फ्यानहरु पाउने बताइन् ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: झरनाकी एउटी फ्यान, जसले हात काटेर लेखिन्-‘आइ लभ यू'
झरनाकी एउटी फ्यान, जसले हात काटेर लेखिन्-‘आइ लभ यू'
https://1.bp.blogspot.com/-4oYgFwED-Ns/WauZLAmqXjI/AAAAAAAAAGM/vz4y_UXpZiYu5_nS760UeHkufqbDN-UugCEwYBhgL/s640/gharana-crazy-fan-2.jpg
https://1.bp.blogspot.com/-4oYgFwED-Ns/WauZLAmqXjI/AAAAAAAAAGM/vz4y_UXpZiYu5_nS760UeHkufqbDN-UugCEwYBhgL/s72-c/gharana-crazy-fan-2.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_68.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_68.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।