दुई नम्बरमा एमालेपछि परेपछि ओलीले भने, ‘चुनावमा सत्तापक्षले धाँधली गर्यो’

काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा एमालेलाई हराउन सत्ता र शक्तिको व्यापक दुरुपयोग गरेको आरोप लगाएक...

काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा एमालेलाई हराउन सत्ता र शक्तिको व्यापक दुरुपयोग गरेको आरोप लगाएका छन् ।
शुक्रबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनाव जित्न सत्तापक्षले राज्यशक्तिको चरम दुरुपयोग गरेको आरोप लगाएका हुन । उनले सत्तारुढ दलले हार्ने देखेपछि रातारात प्रमुख जिल्ला अधिकारी र न्यायाधीश सरुवा गरेर निर्वाचन आचारसहिताको खिल्ली उडाएको बताए । 
अध्यक्ष ओलीले सम्बोधनका क्रममा तेस्रो चरणको  स्थानीय निर्वाचनमा असफल भएपनि आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाएरै छाड्ने दावी गरे । सरकारको अलोकतान्त्रिक चरित्रका कारण तेस्रो चरणमा असफल भयौ, सत्तापक्षले पैसा बाँड्यो, धाँधली गर्यो । 
आफ्नो पक्षमा नलाग्ने पुलिस प्रशासकलाई रातारारत सरुवा गर्यो । त्यसकारण हामी असफल भएका हौँ,’ ओली भने ‘२ नम्बर प्रदेशका जनताले सामाजिक सद्भावको पक्षमा लागेको पार्टीलाई अलि चिनेनन की जस्तो पनि छ । मैले निर्वाचन निश्पक्ष निर्वाचन होस् भन्दा मलाई नै निर्वाचन आचारसंहिता उलंघन गरेको भनेर आयोगले पत्र काट्यो । तर एमाले पहिलो नै छ, हुन्छ र रहन्छ ।’ 
प्रदेश र केन्द्रको चुनावमा एमाले पहिलो शक्ति बनेर बहुमतको सरकार बनाउने भन्दै नेता कार्यकर्तालाई ढाडस दिँदै ओलीले चुनावसम्म जनबर्गिय संगठनहरुलाई जनतामा गइरहन निर्देशन दिए । उनले चुनावसम्म संगठनका कुनैपनि सम्मेलन नगर्न पनि निर्देश दिए । 
एमालेको नीति नेपाली माटो सुहाउँदो रहेको भन्दै ओलीले बौद्धिक विलास र गफ गर्ने पार्टी एमाले नभएको दावी गरे । राष्टिֿयता र लोकतन्त्रप्रति एमाले कहिल्यै नडगमगाउने एमालेको पहिचान भएको ओलीको भनाई थियो । ०४६ अघि र पछिका पार्टीका नेता कार्यकर्तामा अन्तरविरोध रहेको भन्दै अबको दशबर्षपछि त्यो अन्तरविरोध सकिने दावी गरे ।  
चुनावमा एमालेसँग एक्लै भिड्न नसकेर माओवादी कांग्रेसले गठबन्धन गरेकोे भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमाले घाटमा बसेर २÷२  जना मान्छे तार्नेजस्तो पार्टी नभएको अध्यक्ष ओलीले बताए ।  ‘एमाले मिलिटिएड पार्टी हैन, राजनीतिक संगठन हो । परेड खेल्ने पार्टी होइन,’ चुनावलाई खेलको संज्ञा दिँदै ओलीले खेलमा खेलाडीबीच हुने सल्लाह अरुले देखेपनि सुन्न नसक्ने टिप्पणी गरे ।  source ratopati

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: दुई नम्बरमा एमालेपछि परेपछि ओलीले भने, ‘चुनावमा सत्तापक्षले धाँधली गर्यो’
दुई नम्बरमा एमालेपछि परेपछि ओलीले भने, ‘चुनावमा सत्तापक्षले धाँधली गर्यो’
http://ratopati.prixa.net/media/albums/kp-oli2_mdG3SoSThH.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_645.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_645.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।