कम्पनीको कार्यालयमा तालावन्दी

ह्रथुम/ तेह्रथुम र धनकुटाका विभिन्न सडक खण्ड मर्मतको काम गरेको करोडौं रुपैंया पैसा माग गर्दै पिडीतहरुले निर्मँण कम्पनीको कार्यालयमा तालावन...

ह्रथुम/तेह्रथुम र धनकुटाका विभिन्न सडक खण्ड मर्मतको काम गरेको करोडौं रुपैंया पैसा माग गर्दै पिडीतहरुले निर्मँण कम्पनीको कार्यालयमा तालावन्दी गरी आन्दोलन शुरु गरेका छन् ।
काठमाडौंमा रहेको वाईपी कन्ट्रकसनले काम लगाएर पैसा नदीएको भन्दै पेटी ठेकेदार सहित कामदार, पेट्रोल पम्प संचालक, होटल व्यवसायी, हार्डवयर व्यवसायी, किराना पसले लगायतका २ सय वढी पिडीतहरुले धनकुटाको सिंधुवामा रहेको निर्माण कम्पनीको फिल्ड कार्यालयमा तालावन्दी गरी आन्दोलन शुरु गरेका हुन् ।
तेह्रथुमको सिंधुवा शुक्रवारे, कोशीराजमार्गको हिले वसन्तपुर र वसन्तपुर म्याङलुङ खण्ड, धनकुटाको लेगुवा जोड्ने दारेगौंडा मारेककटहरे सडकको मर्मत संभारको काम वाईपी कन्ट्रकसन संग पेटी ठेक्कामा लिएर काम गरेका ६ जना वढी निर्माण व्यवसायीहरु पनि मुख्य ठेकेदार राजुप्रसाद श्रेष्ठ संग पैसा माग गर्दै आन्दोलनमा उत्रीएका छन् । वाईपी कन्ट्रकसन संग आपसी समझदारीमा एक वर्ष अघि काम लिएर सडक निर्माण गरेको तर अहिले सम्म एकपैसा पनि नदीएको निर्माण व्यवसायी केशव श्रेष्ठले बताए ।
कामको जिम्मा लिएका पेटी ठेकेदार नै मुख्य ठेकेदारले पैसा नदीएको भन्दै आन्दोलनमा उत्रीएपछि निर्माणाधिन सडकको काम लथालिग भएको छ । मुख्य ठेकेदारले पैसा नदीएको भन्दै निर्माण व्यवसायीले काम रोकेपछि यि सवै सडक भत्कीएर सवारी गुढ्न नसक्ने अवस्थामा पुगेका छन् । मुख्य ठेकेदार श्रेष्ठ संग आफुहरुले २ करोड ५० लाख रुपैंया पैसा पाउन वाकी रहेको निर्माण व्यवसायी राजेन्द्र घतानीले बताए ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: कम्पनीको कार्यालयमा तालावन्दी
कम्पनीको कार्यालयमा तालावन्दी
http://blastkhabar.com/wp-content/uploads/2017/02/talabandi.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_60.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_60.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।