जीर्ण जनकपुरको व्यवस्थापन गर्छौं – नगरप्रमुख साह

जनकपुरधाम – जनकपुर उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले उपमहानगरपालिकाको सबैभन्दा प्रमुख कार्य जीर्ण जनकपुरको व्यवस्थापन भएको बताएक...


जनकपुरधाम – जनकपुर उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले उपमहानगरपालिकाको सबैभन्दा प्रमुख कार्य जीर्ण जनकपुरको व्यवस्थापन भएको बताएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा आज जनकपुरधाममा आयोजित शपथ ग्रहण समारोहमा बोल्दै उनले जनकपुरको गरिमालाई जोगाइराख्ने कार्यमा सबैको सहयोगको खाँचो औँल्याए ।  निर्वाचनका क्रममा दलहरूबीच प्रतिस्पर्धा रहेकामा अब त्यस्तो प्रतिस्पर्धा सकारात्मक कामका लागि हुनुपर्ने उनको धारणा थियो । मिथिला संस्कृतिको जगेर्ना र सामाजिक एकताका लागि ऐक्यबद्धताको आवश्यकता रहेको पनि उनले बताए ।
उपप्रमुख रीता झाले जनकपुरको सट्टा जनकपुरधाम प्रचलनमा ल्याउन र धार्मिक वातावरण निर्माण गर्न सबै पक्षको सहयोग जरुरी भएको धारणा राखे ।
मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जनप्रतिनिधिहरूले अव्यवस्थित जनकपुरलाई व्यवस्थित गर्ने र धार्मिक सौम्यता कायम राख्ने कार्यलाई प्राथमिकता दिने विश्वास व्यक्त गरे ।  ratopati

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: जीर्ण जनकपुरको व्यवस्थापन गर्छौं – नगरप्रमुख साह
जीर्ण जनकपुरको व्यवस्थापन गर्छौं – नगरप्रमुख साह
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_597.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_597.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।