मध्यरातमा लखन थापाको शालिक भत्काएको भन्दै आपत्ति

काठमाडौं–पोखराको लखनचोकमा प्रतिस्थापित नेपालका प्रथम शहीद लखन थापा मगरको शालिकलाई हिजो  मध्यरातमा त्यहाँको स्थानीय प्रशासन, पोखरा महानगरपा...

काठमाडौं–पोखराको लखनचोकमा प्रतिस्थापित नेपालका प्रथम शहीद लखन थापा मगरको शालिकलाई हिजो  मध्यरातमा त्यहाँको स्थानीय प्रशासन, पोखरा महानगरपालिका र पश्चिमाञ्चल सडक डिविजन कार्यालयले सडक सुधार तथा ट्राफिक व्यवस्थापनको निहुँमा डोजर लगाई भत्काएको भन्दै आदिवासी÷जनजाति राष्ट्रिय महासंघ, नेपालले  भत्र्सना गरेको छ ।
महासंघका महासचिव सुरेश आले मगरले एक विज्ञप्ति जारी गर्दै सरोकारवालाहरू कसैलाई पनि जानकारीसमेत नदिई रातमा गरिएको उक्त  कार्यले नेपालका निरंकुश जहानियाँ राणा शासनका विरूद्ध लड्दा आफ्नो जीवनको बलिदानी दिने मगरको घोर अपमान भएको बताएका छन् ।
विज्ञप्तिमा शालिक भत्काएर सम्पूर्ण मगरलगायतका आदिवासी÷जनजातिहरू तथा गणतन्त्रवादीहरूको भावनामा चोट पुगेको समेत विज्ञप्तिमा उल्लेख गरिँदै शालिकलाई तुरून्त यथास्थानमा ल्याएर पुनः प्रतिस्थापित गर्न माग गरिएको छ ।
 

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: मध्यरातमा लखन थापाको शालिक भत्काएको भन्दै आपत्ति
मध्यरातमा लखन थापाको शालिक भत्काएको भन्दै आपत्ति
http://ratopati.prixa.net/media/albums/lakhan_thapa_7ChfWoUW4G.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_571.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_571.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।