डाक्टर गोविन्द केसीको समर्थक र प्रहरीबीच वानेश्वरमा घम्साघम्सी

काठमाडौं–डाक्टर गोविन्द केसीका समर्थक विद्यार्थीले सोमबार नयाँ बानेश्वरस्थित संसद भवनको मुख्य गेट अगाडि प्रर्दशन गरेका छन् ।  चिकित्सा ...


काठमाडौं–डाक्टर गोविन्द केसीका समर्थक विद्यार्थीले सोमबार नयाँ बानेश्वरस्थित संसद भवनको मुख्य गेट अगाडि प्रर्दशन गरेका छन् । 
चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै समर्थक विद्यार्थीले निषेधित क्षेत्रमा प्रर्दशन गर्दै धर्ना बसेपछि  प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ । गोविन्द केसीको माग पुरा गर्, शिक्षा मन्त्री राजीनामा देउ जस्ता नाराबाजी गर्दै विद्यार्थीहरु मुख्य प्रवेशद्धारमा धर्ना बसेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
चिकित्सा शिक्षा विधेयकले डाक्टर गोविन्द केसीको माग सम्बोधन नगरेको भन्दै उनीहरुले सो विधेयक खारेज गर्न माग गरेका छन् । केसीका समर्थकले प्रधानमन्त्री शेरबहादुर देउवाको राजिनामा माग गरेका छन् ।  ratopati

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: डाक्टर गोविन्द केसीको समर्थक र प्रहरीबीच वानेश्वरमा घम्साघम्सी
डाक्टर गोविन्द केसीको समर्थक र प्रहरीबीच वानेश्वरमा घम्साघम्सी
http://ratopati.prixa.net/media/albums/govinda_kc_and_police_jhadap_23_ZwEVvYbC2Q.JPG
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_554.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_554.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।