माओवादीले संविधान कार्यान्वयनमा व्यवधान खडा गर्‍योः सिटौला

१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको एजेण्डा उठाएर माओवादीले संविधान ...


१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको एजेण्डा उठाएर माओवादीले संविधान कार्यान्वयनमा व्यवधान खडा गरेको आरोप लगाएका छन् ।
उनले नयाँ-नयाँ विषय उठाएर संविधान कार्यान्वयनलाई जटिल बनाउने काम नगर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आग्रह गरे ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिटौलाले संविधानलाई सहज ढंगले लागू गराउने मुख्य कार्यभार राजनीतिक दलहरुको भएको उल्लेख गर्दै त्यसैमा केन्दि्रत हुनुको विकल्प नरहेको बताए ।
उनले माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्नेतर्फ लाग्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: माओवादीले संविधान कार्यान्वयनमा व्यवधान खडा गर्‍योः सिटौला
माओवादीले संविधान कार्यान्वयनमा व्यवधान खडा गर्‍योः सिटौला
https://www.onlinekhabar.com/wp-content/uploads/2016/11/Krishna-Prasad-Sitaula.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_55.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_55.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।