पौडी खेल्ने क्रममा एक युवकको मृत्यु

तरहरा / पौडी खेल्ने क्रममा आइतबार अपरान्ह एक युवकको मृत्यु भएको छ । रामधुनी नगरपालिका ७ स्थित चौसठ्ठी बिगाहामा १६/१७ जनाको समूहमा पौडी ...

Image may contain: 1 person, smiling, standing and outdoorतरहरा / पौडी खेल्ने क्रममा आइतबार अपरान्ह एक युवकको मृत्यु भएको छ । रामधुनी नगरपालिका ७ स्थित चौसठ्ठी बिगाहामा १६/१७ जनाको समूहमा पौडी खेल्न गएका इटहरी २० तरहराका १८ बर्षीय रबि राईको पौडी खेल्ने क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय पकलीका इन्सपेक्टर सान्ताराम कार्कीले दिएको जानकारी अनुसार तरहरा स्थित फुटसलमा फुटसल खेलेर गर्मी भएको कारणले गर्दा नुहाँउन गएको र पौडी खेलेर बिचमा पुगेपछि पौडन नसक्दा मृत्य भएको हो ।
कार्कीले भने, “सबैजना पौडी खेलेर निस्किएपछि पुनः पौडी खेल्दै पारी जाने भनी दुईजना युवाहरु पारी गएको र उनी पनि जाँदा बिचमा पुगेपछि पौडन नसक्दा घाइते भएका राईको उपचारको क्रममा मृत्यु भयो ।” बिचमा पुगेर डुबेको अबस्थामा स्थानीय र सँगैका साथीहरुले निकाले पछि उपचारका लागी धरानस्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएको र उपचारको क्रममा मृत्यु भएको कार्कीले जानकारी दिए ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: पौडी खेल्ने क्रममा एक युवकको मृत्यु
पौडी खेल्ने क्रममा एक युवकको मृत्यु
https://scontent.fktm4-1.fna.fbcdn.net/v/t1.0-9/21231925_1938006819791163_6948438669637359583_n.jpg?oh=12c333595722d37e1776727b54f4ffc3&oe=5A181AC7
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_53.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_53.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।