दुई किलो सात सय ग्राम लागुऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

काठमाडौं–लागुऔषध नियन्त्रण व्युरोले लागु औषध कोकिन सहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ । दुई किलो सात सय ग्राम लागु औषध सहित बोलिभि...


काठमाडौं–लागुऔषध नियन्त्रण व्युरोले लागु औषध कोकिन सहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ । दुई किलो सात सय ग्राम लागु औषध सहित बोलिभियन नागरिक अधेमर अनेज लोपेज र भारतीय महिला कमार जहानलाई पक्राउ गरेको हो । 
 २७ वर्षीय बोलिभियन नागरिक लोपेज बोलिभियाबाट ब्राजिल दुबई  हुँदै  नेपाल प्रवेश गरेका  थिए । शनिवार साँझ ठमेलमा भारतिय महिला कमार जहानलाई कोकिन हस्तान्तरण गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो । ५९ वर्षिय भारतीय महिला यस अघि पाकिस्तान पनि पुगेको उनको पासर्पोटमा देखिएको लागुऔषध नियन्त्रण व्युरोका प्रमुख डिआईजी ठुले राईले बताए । व्युरोले भारतिय महिला भरियाको रुपमा कार्य गरिररहेको ठहर गरेको छ । 
व्युरोले बोलिभियन नागरिक भने पहिलोपटक नेपाल प्रवेश गरेको जानकारी गराएको छ । लागु औषधको कारोवारीले कोकिनलाई व्यागको रंग रुपान्तरण गरि  गर्नको लागि  कालो रंगमा परिणत गरेको व्युरोले जनाएको छ । व्युरोले लागुऔषधका कारोवारीको अनुसन्धान भईरहेकोले थप विषय खुल्दै जाने बताएको छ । 
बोलेभियन नागरिकको लोपेज तिन दिन अघि नेपाल प्रवेश गरेको व्युरोले जनाएको छ । उनको निगरानी बढाएपश्चात लागुऔषध सहित कारोवारीलाई नियन्त्रणमा लिएको व्युरोले जानकारी गराएको छ ।  बरामद गरिएको लागुऔषधको मुल्य एकिङ नभएको डिआइजी राईले जानकारी गराए ।
व्युरोले बर्दिया मधुवन ९ का लक्ष्मण विकलाई खैरो हिरोईन तिन ग्राम र ललितपुर गोदावरीबाट र सोहि स्थान घर भएका हिमराज परियारलाई खैरो हिरोइन १२ ग्राम सहित ठुलो भ–याङबाट पक्राउ गरिएको जानकारी गराएको छ । 
व्युरोले सिन्धुपाल्चोक भोटेकोशीका देवेन्द्र कार्की त्रियुगा उदयपुरका पेम्वा शेर्पा र काभ्रे तेमालका बिक्रम तामाङलाई डाइजेपाम –५१५,ब्रुफेनफिन ५१५ ,फेनारागन ५००  साथै १५३० एम्पुल र नाइट्राभेट २८ पिस सहित बल्खुबाट पक्राउ गरिएको जानकारी गराएको छ । देवेन्द्र कार्की पटके अभियुक्त भएको व्युरोले जानकारी गराएको छ । कार्कीले पाँच वर्ष कैद भुक्तान गरि गत मंसिरमा छुटेका थिए ।    ratopati
 

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: दुई किलो सात सय ग्राम लागुऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ
दुई किलो सात सय ग्राम लागुऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ
http://ratopati.prixa.net/media/albums/karobari_1_uPhYpJB1ws.JPG
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_473.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_473.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।