मन्त्रीका पिए बने मेयर

काठमाडौं – केहीदिन अघिसम्म सहरी विकास मन्त्री प्रभु साहका पिए रहेका सियाराम कुश्वाहा (फिरोज) रौतहटको कटहरिया नगरपालिकाका मेयर बनेका छन् ।...


काठमाडौं – केहीदिन अघिसम्म सहरी विकास मन्त्री प्रभु साहका पिए रहेका सियाराम कुश्वाहा (फिरोज) रौतहटको कटहरिया नगरपालिकाका मेयर बनेका छन् । कुश्वाहाले नेपाली कांग्रेसका अजय प्रकाशलाई भारी मतले पराजित गरी मेयरमा निर्वाचित भएका हुन् ।
कुश्वाहाले ४ हजार २ सय ३३ मत प्राप्त गरेका थिए भने, उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अजय प्रकाशले ३ सय ६ सय ८२ मत प्राप्त गरेका छन् । त्यसैगरी उपमेयरमा समेत सयल देवी यादवलाई पराजित गर्दै माओवादी केन्द्रकै नुरजहाँ खातुन विजयी भएकी छिन् । माओवादी केन्द्रको भातृसंगठन योङ्ग कम्युनिष्ट लिग (वाई.सि.एल.) का केन्द्रीय सचिव समेत रहेका कुश्वाहा त्यस क्षेत्रका लोकप्रिय युवा नेता हुन् ।
रौतहटको व्यापारिक केन्द्रको रुपमा परिचित कटहरीयालाई स्थानीय तहको निर्वाचनमा विशेष महत्वका साथ हेरिएको थियो । ‘विकास पुरुष’ का रुपमा स्थापित माओवादी केन्द्रका नेता तथा सहरी विकास मन्त्री प्रभु साहको निर्वाचन क्षेत्रमा पर्ने भएकाले पनि कटहरीयालाई विशेष चासोका रुपमा हेरिएको हो ।
  ratopati

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: मन्त्रीका पिए बने मेयर
मन्त्रीका पिए बने मेयर
http://ratopati.prixa.net/media/albums/21765136_1974539216164848_1896430163050306892_n_xIv5TDCSWD.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_46.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_46.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।