ज्वार्इंको खुकुरी प्रहारबाट सासु र ससुरा गम्भीर घाइते

ताप्लेजुङ/ ताप्लेजुङमा ज्वार्इंको खुकुरी प्रहारबाट सासु र ससुरा गम्भिर घाइते भएका छन् । फुङलिङ नगरपालिका ७ निवासी ५० वर्षिय बिर्ख पालुङ्व...

ताप्लेजुङ/ताप्लेजुङमा ज्वार्इंको खुकुरी प्रहारबाट सासु र ससुरा गम्भिर घाइते भएका छन् । फुङलिङ नगरपालिका ७ निवासी ५० वर्षिय बिर्ख पालुङ्वा र उहाँका श्रीमती ५१ वर्षिया भगिरथा पालुङ्वालाई ज्वाई २५ वर्षिय अञ्जान मगरले खुकुरी प्रहार गरेका हुन् ।
खुकुरी प्रहारबाट दुवै जनाको टाउको, हात र खुट्टामा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । एउटै घरमा बस्दै आएका मगरले अत्याधिक मदिरा सेवन गरि गएराती खुकुरी प्रहार गरेका जिल्ला प्रहरी कार्यालय ताप्लेजङका प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।
घाइते दुवैको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि झापाको बी.एण्ड.सी.अस्पताल रेफर गरिएको छ । घटनापछि ज्वाई मगर फरार रहेका र खोजी कार्य भइरहेको बस्नेतले बताउनुभयो ।

ब्लाष्टखबर


COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: ज्वार्इंको खुकुरी प्रहारबाट सासु र ससुरा गम्भीर घाइते
ज्वार्इंको खुकुरी प्रहारबाट सासु र ससुरा गम्भीर घाइते
http://blastkhabar.com/wp-content/uploads/2016/04/khukuri-attack.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_453.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_453.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।