निर्वाचन आयोगद्वारा १०९ स्थानीय तहको नतिजा सार्वजनिक, कांग्रेस पहिलो फोरम दोस्रो स्थानमा

काठमाडौँ– असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमध्ये शनिबार अपराह्न ४ बजेसम्म १०९ वटा स्थानीय तहको ...

काठमाडौँ– असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमध्ये शनिबार अपराह्न ४ बजेसम्म १०९ वटा स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईओसी) बाट शनिबार अपरान्ह ४ बजे प्राप्त विवरणअनुसार, प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३३, नेकपा (एमाले) १३, नेकपा माओवादी केन्द्रका १९, राष्ट्रिय जनता पार्टी नेपालका १८, संघीय समाजवादी फोरम नेपालका २०, फोरम लोकतान्त्रिक ३, नेपाली जनता दल २ र नयाँ शक्ति १ स्थानीय तहमा विजयी भएका छन् ।
यसैगरी, अहिलेसम्म ११०५ वटा वडाको अन्तिम मतपरिणाम प्राप्त भइसकेको छ । आयोगमा अब २५ स्थानीय तह र १६६ वडाको निर्वाचन परिणाम आउन बाँकी छ । असोज २ गते १३६ स्थानीय तहका १,२७१ वडाका लागि निर्वाचन भएको थियो ।
 

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: निर्वाचन आयोगद्वारा १०९ स्थानीय तहको नतिजा सार्वजनिक, कांग्रेस पहिलो फोरम दोस्रो स्थानमा
निर्वाचन आयोगद्वारा १०९ स्थानीय तहको नतिजा सार्वजनिक, कांग्रेस पहिलो फोरम दोस्रो स्थानमा
http://ratopati.prixa.net/media/albums/election_pradesh_2_Dbf2GJCFDx.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_445.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_445.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।