धरानमा पनि एक महिलाको कपाल काटियो

...


धरान/अज्ञात समूहले कपाल काटेर हिड्ने गरेको घटना अन्यत्र सेलाउन नपाउँदै धरानमा पनि बिहीबार राति यस्तै घटना घटेको छ ।
फाइल तस्बिर
धरान ३ बाबाधाम मार्गकी २५ वर्षीया शान्ति जोगीको कपाल काटिएको वडा प्रहरी कार्यालय धरानले जनाएकाे छ । यो घटनालाई सबत्र अचम्मको रुपमा लिइएको छ । र, घटनामा संलग्नहरु हालसम्म पनि पक्राउ हुन सकेका छैनन् । यस्ता घटनालाई दैवीशक्तिको खेलको रुपमा स्थानीयबासीहरुले बुझ्न थालेका छन् । तर, एक स्थानीयका अनुसार बिहीबार दिउसो ३ जना जोगीहरु माग्नको लागि आएको र उनीहरुलाई दान नदिई नै पठाएको थिए । ती जोगीहरुले नै यो घटना घटाएको हो होइन भन्ने बारेमा अझै अज्ञात छ ।
प्रहरीले कपाल काट्ने समूहको खोजी गरिरहेको छ । ती महिलाले बिहीबार करिव साढे ७ बजे राति भान्सा कोठाको ढोका लगाउने क्रममा कपाल खसेपछि आत्तिएर परिवार तथा छिमेकमा खबर गरेकी थिइन् । महिलाको कपाल काटिएको प्रहरीले पुष्टी गरेको छ । ‘कपाल काटिएको भन्ने सुन्नमा आयो । के रहेछ भनेर यथार्थमा बुझ्दा हल्का काटिएको पाइयो , वडा प्रहरी कार्यालय प्रमुख सइ दीपनारायण यादवले भने ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: धरानमा पनि एक महिलाको कपाल काटियो
धरानमा पनि एक महिलाको कपाल काटियो
http://blastkhabar.com/wp-content/uploads/2017/09/hair-cut.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_43.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_43.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।