वीरगञ्जमा रोचक भिडन्त, ४० मतको अन्तरले कांग्रस अगाडि

पर्सा । २ नम्बर प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकाको मत गणना अत्यन्त सुस्त गतिमा भएको छ । ३२ वडा रहेको यो महानगरमा अहिलेसम्म २,३,४ र ...


पर्सा । २ नम्बर प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकाको मत गणना अत्यन्त सुस्त गतिमा भएको छ । ३२ वडा रहेको यो महानगरमा अहिलेसम्म २,३,४ र ३० गरी चार वडाको मात्र अन्तिम परिणाम आएको छ । जसमा जित हासिल गरेका छन् ।
मेयर पदमा राजपा र कांग्रेस उम्मेदवारबीच रोचक भिडन्त हुदै आएको छ । शुक्रबार ११ बजेसम्म झिनो मतले कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।
कांग्रेस उम्मेदवारले ३९६० मत ल्याउदा प्रतिद्वन्द्वी राजपाले ३९२० मत ल्याएका छन् । त्यस्तै फोरम नेपाल तस्रो स्थानका लागि प्रतिश्पर्धा गरिरहेको छ । उसले ३५५० मत ल्याएको छ । 
बीरगञ्ज महानगरको पछिल्लो परिणाम यस्तो छ–
कांग्रेस –३९६०
राजपा –३९२०
फोरम नेपाल–३५५०
माओवादी केन्द्र–२४४९
एमाले –१९८१
फोरम लोकतान्त्रिक –१३२३
महानगरको मतगणना ११ स्थानमा गनिएपनि परिणाम आउन ढिला हुदा मतदता र समर्थकहरु दैनिक मतगणनास्थल आउदै फर्कने गरेका छन् ।   source ratopati

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: वीरगञ्जमा रोचक भिडन्त, ४० मतको अन्तरले कांग्रस अगाडि
वीरगञ्जमा रोचक भिडन्त, ४० मतको अन्तरले कांग्रस अगाडि
http://ratopati.prixa.net/media/albums/birjung-election_Byt7bnd8Ad.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_399.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_399.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।