आफ्नी ६ वर्षकी छोरीलाई कम्मरमा बाँधेर नहरमा हामफाली आत्महत्या

 सन्तानलाई अत्यन्तै माया गर्ने आमाले आफूसँगै आफ्नै सन्तानलाई मार्न सक्छन् भन्ने कुरा पत्याउनै गाह्रो हुन्छ । तर, पेशाले शिक्षिका रहेकी एक...

 सन्तानलाई अत्यन्तै माया गर्ने आमाले आफूसँगै आफ्नै सन्तानलाई मार्न सक्छन् भन्ने कुरा पत्याउनै गाह्रो हुन्छ । तर, पेशाले शिक्षिका रहेकी एक महिलाले भने आफ्नी ६ वर्षकी छोरीलाई समेत सँगै लिएर आत्महत्या गरेकी छिन् ।
आफ्नी ६ वर्षकी छोरीलाई चुन्नीले कम्मरमा बाँधेर ती महिलाले नहरमा हाम्फालेकी थिइन् । डुबेर दुवैको मृत्यु भएको  आमाछोरीको शव प्रहरीले पोष्टमार्टमका लागि अस्पताल पठाएको छ ।
भारतको रेवाडीकी ती महिलाका माइतीले उनका श्रीमान्, सासु र ससुराविरुद्ध घरेलु हिंसा र आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका छन् । मृतक ३० वर्षीया सरिता एक निजी स्कुलमा शिक्षिका रहेको बताइएको छ ।
 उनको बिहे ८ वर्षअघि अनुभव नामका युवकसँग भएको थियो । अनुभव मादकपदार्थ अत्याधिक पिउने भएका कारण उनीहरुको दैनिक झगडा पर्ने गथ्र्यो । सासु ससुराले पनि दाइजोको विषयलाई लिएर निहुँ खोजिरहने बताइएको छ ।डिसी नेपालकाे सहयाेगमा purbeli news source

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: आफ्नी ६ वर्षकी छोरीलाई कम्मरमा बाँधेर नहरमा हामफाली आत्महत्या
आफ्नी ६ वर्षकी छोरीलाई कम्मरमा बाँधेर नहरमा हामफाली आत्महत्या
http://purbelinews.com/wp-content/uploads/2017/09/Sucide.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_385.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_385.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।