ट्रकको ठक्करबाट एकको मृत्यु

दमक/ ट्रकको ठक्करबाट आज यहाँ एक जना मजदुरको मृत्यु भएको छ । झापा दमक नगरपालिका –१ दुरसञ्चार कार्यालय नजिकै ना४ख १७२९ नंको ट्रकको ठक्...

दमक/ ट्रकको ठक्करबाट आज यहाँ एक जना मजदुरको मृत्यु भएको छ ।

झापा दमक नगरपालिका –१ दुरसञ्चार कार्यालय नजिकै ना४ख १७२९ नंको ट्रकको ठक्करबाट सोही ट्रकका सहचालक झापा शनिश्चरे बस्ने २५ वर्षीय रुपेश गुरुङको आज दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि स्थानीय लाइफलाइन अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।
ट्रकका चालक झापा, गोलधाप–७ बस्ने ३३ वर्षीय मनकुमार मोक्तानलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । रासस

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: ट्रकको ठक्करबाट एकको मृत्यु
ट्रकको ठक्करबाट एकको मृत्यु
http://blastkhabar.com/wp-content/uploads/2017/06/death.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_35.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_35.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।