मन्त्री यादवको वडामा फोरम बिजयी

धनुषा–सरसफाई तथा खानेपानी मन्त्री महेन्द्र यादवको वडामा संघीय समाजवादी फोरम बिजयी भएको छ । जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नं.३ मा त...

धनुषा–सरसफाई तथा खानेपानी मन्त्री महेन्द्र यादवको वडामा संघीय समाजवादी फोरम बिजयी भएको छ । जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नं.३ मा तेजकुमार यादव ७२८ मत ल्याएर प्यालनसहित बिजयी भएका हुन् ।
उनका निकटम प्रतिद्धन्दी नेपाली काँगे्रसका महानन्द यादवले ३८८ मत ल्याएका छन् । यसअघि वडा नं.१ मा स्वतन्त्र उम्मेदवार दिलीप यादव र वडा नं.२ मा संघीय समाजवादी फोरमका उम्मेदवार गणेश यादव बिजयी भैसकेका छन् ।
लक्ष्मीनियाको वडा नं.३ मन्त्री यादवका घर भएको स्थान हो । यस गाउँपालिकाको अध्यक्षमा पनि फोरमले अग्रता लिरहेको छ । फोरम अध्यक्षले १९९५ मत ल्याउँदा कांगे्रसले ९२२ मत पाएर पछ्याईरहेको छ । स्वतन्त्र उम्मेदवारले ८३५ र एमालेको ७७९मत आएको छ । 


COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: मन्त्री यादवको वडामा फोरम बिजयी
मन्त्री यादवको वडामा फोरम बिजयी
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_346.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_346.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।