सरकारको आग्रह चिकित्सक संघद्वारा अस्विकार

काठमाडौं– नेपाल चिकित्सक संघले मन्त्रिपरिषद्को आकस्मिक बैठकले विज्ञप्ती जारी गरी स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको आन्दोलनलाई कुनै ठोस प्रत...

काठमाडौं– नेपाल चिकित्सक संघले मन्त्रिपरिषद्को आकस्मिक बैठकले विज्ञप्ती जारी गरी स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको आन्दोलनलाई कुनै ठोस प्रतिबद्धता बिना फिर्ता गराउन गरेको आग्रहलाई सरकारी गैर जिम्मेवारी भनेको छ । संघले सोमबार बेलुका विज्ञप्ति जारी गर्दै  सरकारको उक्त गैरजिम्मेवारी व्यवहारप्रति  आपत्ति प्रकट गरेको छ ।
संघले सरकारी प्रतिवद्धता फितलो भएको भन्दै घोषणा गरेको देशभरका सम्पूर्ण अस्पताल, मेडिकल तथा डेन्टल कलेज, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय  कायमै रहेको संघका महासचिव लोचन कार्कीले जनाएका छन् ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले चिकित्सकहरुलाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर काममा फर्कन आग्रह गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्केपछि बार्तामार्फत समस्या समाधान गर्ने निर्णय गरेको थियो ।
    ratopati

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: सरकारको आग्रह चिकित्सक संघद्वारा अस्विकार
सरकारको आग्रह चिकित्सक संघद्वारा अस्विकार
http://ratopati.prixa.net/media/albums/NMA_a7xXEW9qEC.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_338.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_338.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।