२ नम्बरको नतिजा : १३ स्थानमध्ये कांग्रेस–एमाले बराबर, पछ्याउदै माओवादी

काठमाडौं– स्थानीय तह निर्वाचन २ नम्बर प्रदेशको नतिजा आउने क्रम सुरु भएको छ । बिहीबार बिहानसम्म जम्मा १३ स्थानीय तहको परिणाम आइसकेको छ । ...


काठमाडौं– स्थानीय तह निर्वाचन २ नम्बर प्रदेशको नतिजा आउने क्रम सुरु भएको छ । बिहीबार बिहानसम्म जम्मा १३ स्थानीय तहको परिणाम आइसकेको छ । प्राप्त परिणाम अनुसार एमाले र कांग्रेस चारचार, माओवादी २ फोरम नेपाल, राजपा र लोकतान्त्रिक फोरमले एकएक स्थान जितेका छन् ।
नेपाली कांग्रेसले सिरहाको नवराजपुर गाउँपालिकामा कांग्रेस उम्मेदवार विश्वमोहन यादव अध्यक्ष र उपप्रमुखमा शोभाकुमारी यादव विजयी भएका हुन् । त्यस्तै  धनुषाको औरहीमा प्रमुखमा कांग्रेसका ब्रम्हदेव यादव र उपप्रमुखमा मिरा सहनी विजयी भएका छन् । धनुषाकै जनकनन्दिनीमा कांग्रेसका मोहम्मद वारिक शेष प्रमुख र उपप्रमुखमा कांग्रेसकै भारती कार्की विजयी भएका छन् भने सर्लाहीको धनकौल गाउँपालिकाको अध्यक्षमा रामआश्रय साह र उपाध्यफमा अकली सहनी विजयी भएका हुन् । 
धनुषाको बटेश्वर गाउपालिकामा एमालेका डम्बरबहादुर राउत र उपप्रमुखमा इन्दिरा सिंह, र धनुषाको मुखियापट्टिमा एमालेका मनोजकुमार यादव विजयी भएका छन् ।
त्यस्तै सप्तरीको सप्तकोशी नगरपालिकाको प्रमुखमा पनि एमालेका उत्तम गौतम र उपप्रमुखमा एमालेकै आशा चौधरी विजयी भएका छन् । त्यसैगरी पर्साको पटेर्वा सुगौलीमा एमालेका हरिनारायण चौधरी विजयी भएका छन् । 
माओवादीले अहिलेसम्म सिरहाको कर्जन्हामा गंगा पासवान मेयर र उपमेयरमा ज्ञानकुमारी श्रेष्ठ विजयी भएका छन् । त्यसैगरी सिरहाको अर्नमामा पनि माओवादीका ठकु महतो कोइरी र उपप्रमुखमा माओवादीकै सीयावती मुखिया विजयी भए ।
राजपाले  धनुषाको हंसपुरमा रामज्ञान मण्डल मेयर र रेणु झा उपमेयर विजयी भए भने नेपाल लोकतान्त्रिक फोरमले सर्लाहीको विष्णु गाउँपालिकाको अध्यक्षमा जवाहरलाल यादव विजयी भएका छन् । 
त्यस्तै सिराहाको विष्णुपुर गाँपालिकामा संघीय समाजबादी फोरमका जागेश्वर यादव निर्वाचित भएका छन् । 
यसैगरी मतगणना भइरहेका स्थानीय तहमध्ये नेपाली कांग्रेसले ३९ वटा स्थानमा अग्रता गरेको छ  भने एमालेले १५ स्थानमा अग्रता लिएको छ । त्यस्तै माओवादी केन्द्र, राजपा र संघीयसमाजवादी फोरम फोरम १६÷१६ स्थानमा अग्रता लिएका छन् ।     sourcr ratopati



/


पृष्ठ १ यस २ को




/



पृष्ठ २ यस २ को

qm=;+ lhNnf :yfgLo tx ljhoL pDd]bjf/
! l;/xf lji0f'k'/ ufpFkflnsf hfu]Zj/ ofbj
kmf]/d nf]stflGqs
qm=;+ lhNnf :yfgLo tx ljhoL pDd]bjf/
! /f}tx6 Ozgfy gu/kflnsf ;Gtf]if s'df/ d]xtf
@ ;nf{xL lji0f' ufpFkflnsf hjfx/ nfn ofbj
पृष्ठ २ यस २ को
पृष्ठ १ यस २ को


COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: २ नम्बरको नतिजा : १३ स्थानमध्ये कांग्रेस–एमाले बराबर, पछ्याउदै माओवादी
२ नम्बरको नतिजा : १३ स्थानमध्ये कांग्रेस–एमाले बराबर, पछ्याउदै माओवादी
http://ratopati.prixa.net/media/albums/birgunj_matgadana_vote_count_2_EgA2D9b41f.JPG
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_307.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_307.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।