मोहनी लगाउने मुस्ताङको मुहार !

     १७ भदौ, काठमाडौं । नेपाल आउने विदेशी पर्यटकहरुको प्रमुख गन्तव्यस्थल हो मुस्ताङ । तर, उनीहरुले मुस्ताङलाई पदयात्राका लागि मात्र रोज्ने ...

Image result for manang mustang     १७ भदौ, काठमाडौं । नेपाल आउने विदेशी पर्यटकहरुको प्रमुख गन्तव्यस्थल हो मुस्ताङ । तर, उनीहरुले मुस्ताङलाई पदयात्राका लागि मात्र रोज्ने गरेका छन् । जब कि मुस्ताङ प्रचुर मात्रामा कला, संस्कृति, ऐतिहासिक सम्पदा तथा विविधताले भरिएको ठाउँ हो ।
मुस्ताङको मुक्तिनाथ मन्दिर हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तिर्थस्थल हो । मुस्ताङ धार्मिक पर्यटकहरुको साथै भारतीय पर्यटकको प्रमुख रोजाइमा पर्छ ।
मुक्तिनाथसम्म सवारी साधनमा पुग्न सहज भएकाले पनि आन्तरिक पर्यटकहरुको गन्तव्यस्थल बन्न गएको हो ।
तर, चौडा पार्नका लागि खनिएको बाटो लामो समयसम्म पनि नबन्दा पर्यटकले सास्ती भोग्नु परिरहेको छ ।
कागवेनीदेखि मुक्तिनाथसम्म पक्की छ भने बाँकी बाटो कच्ची रहेका कारण यात्रुहरुलाई समस्या हुने गरेको छ । मुस्ताङको यो बाटो जतिसक्दो चाँडो पुनर्निर्माण सम्पन्न हुन्छ, त्यसबाट पर्यटकहरुको आगमन स्वतः वृद्धि हुन्छ ।
स्थानीयवासीसँग हातेमालो गर्छौं
दीपकराज जोशी, पर्यटन बोर्डका सीईओ
Image result for dipakraj joshi
मुस्ताङमा यो मेरो पाचौं पटकको यात्रा हो । जहिले पुगे पनि नौलो अनुभूति हुने गर्छ मलाई । म पहिलोपटक पुगेको मुस्ताङ र अहिलेको मुस्ताङमा धेरै फरक आइसकेको छ । पहिलोपटक पुग्दा आन्तरिक पर्यटकको भन्दा बाह्य पर्यटकहरुको चाप बढी थियो । तर, अहिले त्यस्तो छैन । आन्तरिक र बाह्य दुबैखाले पर्यटक सरावरी देखिन्छन् । प्राकृतिक सुन्दरताले विश्वमाझ मुस्ताङलाई चिनाएको छ । तर, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले पनि मुस्ताङ धनी छ ।
मुस्ताङको ठिनी भन्ने स्थान थकालीहरुको उद्गमस्थल मानिन्छ । भर्खरै ठिनीमा होम स्टे सञ्चालनमा आएको छ । ठिनी जोमसोम बजारदेखि साढे २ किलोमिटर मात्र टाढा पर्छ । ठिनीमा एक सय घरमध्ये अहिले पाँच वटा घरमा होम स्टे सञ्चालित छन् ।
मुस्ताङको व्यापक प्रचारप्रसार गर्न सके विदेशी पर्यटकको आगमन ह्वात्तै बढ्ने छ । यसका लागि नेपाल पर्यटन बोर्डले स्थानीयहरुसँग हातेमालो गर्न लागिरहेको छ । जसको पछिल्लो उदाहरण होे, ठिनीमा ‘होम स्टे’ सञ्चालनमा आउनु ।               
Image result for manang mustang              Image result for manang mustang     Image result for manang mustang       Image result for manang mustang         

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: मोहनी लगाउने मुस्ताङको मुहार !
मोहनी लगाउने मुस्ताङको मुहार !
https://encrypted-tbn0.gstatic.com/images?q=tbn:ANd9GcTgwT9eHMgxBWcRjC5rjui5P7prwk7P0xl-EJ3fDmpmnqNY38rt
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_29.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_29.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।