चीनमा गर्भवती महिलाले अस्पतालमै गरिन् आत्महत्या

२२ भदौ, काठमाडौं । चीनमा एक गर्भवती महिलाले अस्पतालको झ्यालबाट हाम फालेर अत्महत्या गरेकी छन् । मा उपनाम दिइएको २६ वर्षीया महिलाले उत्तरी शा...

२२ भदौ, काठमाडौं । चीनमा एक गर्भवती महिलाले अस्पतालको झ्यालबाट हाम फालेर अत्महत्या गरेकी छन् ।
मा उपनाम दिइएको २६ वर्षीया महिलाले उत्तरी शाङसी प्रान्तको अस्पतालमा आत्महत्या गरेकी हुन् । बीबीसीका अनुसार यो घटना एक साता अघि कै हो । तर, भर्खरै मात्र सार्वजनिक भएको छ ।
आत्महत्या गर्नुका कारण शल्यक्रिया गर्न परिवार तयार नहुनु भनिएको छ । अस्पतालका डाक्टर हूओ जुनका अनुसार माले दुई पटक वार्ड छाडेकी थिइन् र परिवारका सदस्यलाई असाध्यै पीडा भएको भन्दै शल्यक्रिया गर्न आग्रह गरेकी थिइन् । तर, उनको श्रीमानले अस्वीकार गरे ।
अस्पतालका अनुसार मा ४१ साताको गर्भवती थिइन् । गर्भमा रहेको शिशुको टाउको ठूलो भएकाले नर्मल डेभिलरी जोखिमयुक्त हुने भएकाले चिकित्सकहरुले परिवारको राय मागेका थिए ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: चीनमा गर्भवती महिलाले अस्पतालमै गरिन् आत्महत्या
चीनमा गर्भवती महिलाले अस्पतालमै गरिन् आत्महत्या
https://www.onlinekhabar.com/wp-content/uploads/2017/09/suicide.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_28.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_28.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।