वीरगन्ज महानगरमा अब मात्रै २७३८ मत गन्न बाँकी, फोरम जीत नजिक

वीरगञ्ज- वीरगञ्ज महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।   बुधबार मध्यान्ह १२ बजेको मतपरिणामअनुसार संघीय समाजवादी फोरमका उम्मेदवारको...

वीरगञ्ज- वीरगञ्ज महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।   बुधबार मध्यान्ह १२ बजेको मतपरिणामअनुसार संघीय समाजवादी फोरमका उम्मेदवारको अग्रता कायमै रहेको छ ।  वीरगन्ज महानगरमा ८४३१३ मत खसेकोमा फोरमका उम्मेदवार विजयकुमार सरावगीले १८८४८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धि नेपाली कांग्रेसका अजयकुमार द्धिवेदीले १६९३५ मत पाएका छन् ।
विजयकुमार र  अजयकुमारको मतान्तर १९१३ रहेको छ ।  अहिलेसम्म  ८१५७५ मत गणना भइसकेको अवस्थामा अब मात्र २७३८ मत गन्न बाँकी रहेकाले फोरमका उम्मेदवारको जितको सम्भावना प्रवल बनेको छ ।  अब वडा नम्बर १६ को  जम्मा २७३८ मत गन्न बाँकी रहेको हो ।
यस्तै उपमेयरमा  भने कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ ।  कांग्रेसका उममेयर उम्मेदवारको १९३३८ रहेको छ भने फोरमका उम्मेदवारको १८००५ रहेको छ ।

source

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: वीरगन्ज महानगरमा अब मात्रै २७३८ मत गन्न बाँकी, फोरम जीत नजिक
वीरगन्ज महानगरमा अब मात्रै २७३८ मत गन्न बाँकी, फोरम जीत नजिक
http://ratopati.prixa.net/media/albums/bijaya_ivX8WR0a4f.JPG
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_194.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_194.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।